Saturday, May 2, 2015 /
We delivered Shekharbrj's message for you.
| ||||||||||||
| This message is sent on behalf of Shekharbrj Shekharbrj. Zorpia Co. Ltd. P.O. Box #28960, Gloucester Road Post Office, Hong Kong |
Thursday, December 19, 2013 /
नयाँ सदस्यताको माग गर्दै वीरगजंका त्रिmयाशिल पत्रकारले गरे कलम बन्द,माग प्रति सम्बोधन नगरे कडा आन्दोलन गनर्े चेतावनी
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Wednesday, December 18, 2013 /
बीरगंजमा दिन दहाडै ३ लाख रुपैया मोटर सार्इकलमा आएका लुटेराहरुले लुटे रकम लुटने भारतिय नागरिक प्रहरीको खोरमा
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
/
चार किलो सुन सहित रात्री बसका चालक चौधरी बीरगंजको गण्डकबाट पत्रmाउ सुन तस्करीमा संलग्न रहेकाहरुको पनी चाडै पहिचान र भण्डाफोर हुने प्रहरी उपरिक्ष्ाक सिंह
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Thursday, August 15, 2013 /
सरकारले तोकेको उचित भाडा दर कायम गर्न माग गर्दै बिभिन्न चारवटा यातायात ब्यावसायी संघले भदौ १ गते देखी अनिश्चितकालिन आन्दोलन गर्ने घोषना गरेको
बीरगंज ३१ साउन
सरकारले तोकेको उचित भाडा दर कायम गर्न माग गर्दै बिभिन्न चारवटा यातायात
ब्यावसायी संघले भदौ १ गते देखी अनिश्चितकालिन आन्दोलन गर्ने घोषना
गरेको छ ।
मधेशी पत्रकार समाजले बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात
ब्यावसायी माहा संघले आफना मागहरु सरकारले पुरा नगरे भदौ १ गते देखी
आआफना भाडाका सवारी साधनहरु ग्यारेजमा थनकाएर राख्ने चेतावनी दिएका हुन ।
नारायणी यातायात ब्यावसायी संघ, तराई यातायात ब्यावसायी संघ,
पश्चिममान्चल यातायात ब्यावसायी संघ र वाणगंगा यातायात ब्यावसायी संघले
पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषण गरेकाछन ।
बिभिन्न चारवटा संघले माल बाहक ट्रकको भाडा अहिले १८ हजार रुपैया भएकोले
सरकारले तोको न्युनतम भाडा दर २३ हजार रुपैया कायम गर्न भन्दै आन्दोलन
गर्ने बताएकाछन ।
बिहीवार पत्रकार सम्मेलन गर्दै संघले डिजलको भाउ दिन दिनै बढने गरेको र
सरकारले तोकेको भाडा दर कायम गर्नु पर्ने र ट्रक ब्यावसायीहरु धेरै मारमा
परेको भन्दै अहिलेको भाडाले बैंकको ब्याज तिर्न पनी नपुग्ने भन्दै
सरकारले आफनो आवाज नसुनेमा १ गते देखी चरण बद्ध रुपमा आन्दोलन गर्ने
पत्रकार सम्मेलनमा बताए ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Wednesday, August 14, 2013 /
मंसिर ४ मा निर्वाचन हुन्छ एकीकृत माओवादीका नेता दीनानाथ शर्मा
वीरगंज ३० साउन ।
एकीकृत माओवादीका नेता दीनानाथ शर्माले मंसिर ४ को निर्वाचन हुन्छ भन्ने
सन्देश लिएर आफु आएको बताउनुभएको छ ।
संविधानसभा सुदृढिकरण अभियानका क्रममा पर्सा आउनुभएका नेता शर्माले
पर्साको क्षेत्र नं १ अन्तरर्गत श्रीसियामा भएको गाँउ भेलालाई सम्वोधन
गर्दै अव हुने संविधानसभाको निर्वाचन हुने सन्देशका साथ जनतामाझ आएको
बताउनुभएको हो । विगतको संविधानससभाबाट चुनिएर पठाएका प्रतिनिधिहरुले
संविधान दिन नसकेको भन्दै अवको संविधानसभा निर्वाचनमा संविधान बनाउनकै
लागि हाम्रा प्रतिनिहरुलाई मत दिन आग्रह गनुभयो ।
नेता शर्माले विभिन्न वर्गका प्रतिनिधिहरुलाई चुनेर पठाएर आफ्ना हक
अधिकार सुनिशचत गर्न पनि आग्रह गनुभयो । विगतमा कांग्रेस र एमाले लगायतका
दलहरुले पहिचान सहितको संघीयता नमानेका कारण संविधान बन्न नसकेको शर्माको
जिकिर थायो । नेता शर्माले एकीकृत माओवादी गरिव मजदुर किसानको पार्टी
भएकाले आफ्नो पार्टीले सवैको आवाज वुलन्द गरेको दावी गनुभयो । कसैको डर र
धम्कीबाट नडराइकन आफ्ना हक अधिकार सुनिश्तिच गर्न मधेशी अपिल गनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस एमाले मधेशी जनअधिकार फोरम लगायत विभिन्न
पार्टीबाट करिव २५० कार्यकर्ताहरु एमाअेवादीमा टिका लगाइ प्रवेश गरेका
थिए । यसैगरी नेता शर्माले आज विहान वीरगंज १३ घडिअर्वामा वडा कमिटिले
गरेको भेलालाई सम्वोधन गरी १५० जना विभिन्न पार्टीका नेता तथा
कार्यकर्तालाई एमाओवादीमा टीका लगाई प्रवेश गराउनुभएको थियो । साथै नेता
शर्माले घडिअर्वा स्थित जिल्ला खेलकुद विकास समितिको प्रङगडमा वृक्षारोपण
समेत गर्नुभएको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Wednesday, August 7, 2013 /
।बिरोधमा उत्रिएका दललाई बार्तामार्फत मिलाएर संबिधान सभाको निर्वाचन सम्पन्न हुने नेता शेरबहादुर देउवाले
वीरगंज २३ साउन ।
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले चुनावको विरोधमा उत्रिएका
दलहरुलाई बार्तामार्फत मिलाएर आगामि मंसिर ४ गते नै संबिधान सभाको
निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
बिकेन्द्रीकरण सहयोग समाजद्धारा आज वीरगंजमा आयोजीत संबिधान सभाको
निर्वाचन र स्थानिय सरकार बिषयक बिचार गोष्ठीको उद्घाटन गर्नुहुदै बरिष्ठ
नेता देउवाले नेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी
पार्टी लगायतका दलहरुले पनि बार्ताको माध्यमबाट उत्पन्न समस्या समाधान
गरी आउँदो चुनावमा सहभागिता जनाउने दावी गर्नुभएको छ ।
पुर्ब प्रधानमन्त्रि समेत रहनु भएका नेपाली काग्रेसका बरिष्ठ नेता
देउवाले देशमा भएका सवै पार्टीले निर्वाचनमा भाग लिएमात्रै स्थाई शान्ति
र संविधान बनाउन सकिने बताउदै संबिधान सभाको निर्वाचन लगतै चार पाच
महिनाभित्रै स्थानिय निकायको निर्वाचन गरीनुपर्ने कुरामा जोडदिनुभयो ।
उहाँले संबिधान र स्थायित्व भए नेपाल दशपन्ध्र बर्षमै दक्षिण एशियाकै
धनीराष्ट्र बन्न सक्छ भन्नुहुदै बिगतमा नेपाली काग्रेसले बहुमत नल्याएकै
कारण संबिधान बन्न नसकेको दाबी गर्नुभयो ।
कार्यक्रममा बक्ताहरुले संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको भबिष्य
सुनिश्चितगर्न स्थानिय सरकार र स्थानिय जननिर्वाचीत प्रतिनिधीत्वको
भुमिका अत्यन्त महत्वपुर्ण हुने भएकोले संबिधान सभाको निर्वाचन संगै
स्थानिय तहको निर्वाचन समेत गर्नुपर्ने कुरामा जोडदिएका थिए ।
१२ बर्षदेखी स्थानिय निकायहरु निर्वाचीत जनप्रतिनिधी बिनानै सन्चालन हुदै
आएको र यसप्रकारको अभ्यासले लोकतन्त्रको उपहास मात्रै होईन जनताको
मताधिकारको हरण समेत भएको कुरा बक्ताहरुले औल्याएका थिए ।
जनप्रतिनिधी मुलक संस्थाहरुबाटनै जनतामा प्रभाबकारी सेवा प्रबाह हुने र
लोकतन्त्र समेत बलियो हुने हुदा स्थानिय निकायको निर्वाचनलाई समेत
सरकारले प्राथमिकतामा राख्नुपर्ने कुरामा बक्ताहरुले जोडदिएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका रामचन्द्र पोख्रेल र हेमराज लामिछानेले
संबिधान सभा निर्वाचन र स्थानिय निकायको बर्तमान अबस्था र भाबिस्वरुपका
बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिबिस महासंघका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको सभापतित्वमा सम्पन्न
कार्यक्रममा प्रोफेसर कृष्ण खनाल,पुर्बसभासदहरु रमेश रिजाल, अजय
द्धिबेदी, अजय कुमार चौरसीया,ओमप्रकाश शर्मा,रामेश्वर रौनीयार,आत्माराम
शाह, प्रद्युम्न चौहान, नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र
चौधरी,पुर्बजिबिस सभापति जनार्दन सिंह क्षेत्री लगायतका बक्ताहरुले आ
आफ्नो मन्तब्य ब्यक्तगर्नुभएको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Tuesday, August 6, 2013 /
आर्थिक समचार वीरगंज भन्सारले एकबर्षमा ६७ अर्ब ८७ करोड राजश्व उठायो,लक्ष्य भन्दा १८ प्रतिशतले बृद्धि
वीरगंज भन्सारले एकबर्षमा ६७ अर्ब ८७ करोड राजश्व उठायो,लक्ष्य भन्दा १८
प्रतिशतले बृद्धि
शेखर छतकुली
वीरगंज २१ श्रावण ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले आर्थिक बर्ष
०६९/०७०मा ६७ अर्ब ८७ करोड ८ लाख राजश्व अशुली गरी लक्ष्य भन्दा पनि १८
प्रतिशतले बढि राजश्व उठाएको छ ।
वीरगंज भन्सार कार्यालयलाई अर्थमन्त्रालय भन्सार बिभागले आर्थिक बर्ष
०६९/०७० मा ५७ अर्ब ८० करोड ३६ लाख राजश्व अशुली गर्ने लक्ष्य तोकेकोमा
लक्ष्य भन्दा बढि १० अर्ब ६ करोड,राजश्व अशुली गरेको बीरगंज भन्सार
कार्यालयका प्रमुख रामहरी अर्यालले बताउनुभएको छ कक ।
वीरगंज भन्सार कार्यालयका प्रमुख रामहरी अर्यालले गत आर्थिकबर्ष २०६८/
०६९ मा ५२ अर्ब ४ करोड ८१ लाख ४५ हजार राजश्व असुली गरेको र आर्थिक बर्ष
०६९/०७० मा गत बर्षको तुलनामा एक बर्षमै १५ अर्ब ८३ करोड बढि राजश्व
अशुली गरी गत बर्षको तुलनामा ३८ प्रतिशतले बृद्धि गरेको बताउनुभयो ।
वीरगंज भन्सार नाका हुदै भारत तथा तेस्रो मुलुकबाट बिभिन्न सवारीका
साधनको आयातमा बृद्धिहुनु ,पेट्रोलीयम पदार्थको आयातमापनि लगातार भईरहेको
बृद्धि तथा निर्यात तर्फ डाबर नेपालको जुस,प्लाष्टिकको कालो पाईप लगायतका
मालबस्तुहरुको कारोबारमा बृद्धि भएपछि राजश्व अशुली बढेको भन्सार प्रमुख
अर्यालले बताउनुभयो । गत अर्थिक बर्ष २०६९/२०७० मा सब भन्दा बढी राजश्व
दिने बस्तुमा कार, भ्यान, जिपबाट ३३ प्रतिशत राजश्व असुली भएपछी पहिलो
स्थान लिएको छ भने दोस्रा राजश्व असुलीे मोटर साईकलबाट भएको छ भने
तेस्रोमा पेट्रोलियम पदार्थबाट राजश्व असुली गर्न सफल भएको भन्सार प्रमुख
अर्यालले बताउनुभयो । प्रत्येक बर्ष राजश्व असुलीमा २० प्रतिशत थप गरी
अर्थ मन्त्रालयले निर्णय गर्ने गरेको छ ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
/
मंसिर ४ गते नै कुनैपनी हालतमा संबिधान सभाको चुनाव हुने नेता शर्मा
बीरगंज २२ साउन
एकिकृत नेकपा माआवादीका नेता दिनानाथ शर्माले संबिधान सभाको चुनावको
बिकल्प नरेको बताउनुभएको छ ।
बीरगंजमा प्लाष्टिक ब्यावसायिक संघ पर्साले आयोजना गरेको स्वागत
कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले मंसिर ४ गते नै कुनैपनी हालतमा
संबिधान सभाको चुनाव हुने बताउनुभएको हो ।
पुर्व शिक्षा मंत्री समेत रहनु भएका नेता शर्माले संविधान सभामा उधोमी
ब्यावसायीहरुको उपस्थिती अनिवार्य रहेको बताउनुभयो । नेता शर्माले
संबिधान बनोउने पार्टीलाई पहिचान सहितको संघियता र संघियता सहितको
संबिधान बनाउने ब्यक्तीलाई छानेर संबिधान सभामा पठाउन आग्रह गनुभयो ।
उधोमी ब्यावसायिहरुको समस्या उधोगीहरुले नै बुझने भएकाले संबिधान सभामा
उधोगी ब्यावसायीहरुलाई संबिधान सभामा प्रतिनिधित्व गर्न आग्रह समेत
गर्नुभयो ।
प्लाष्टिक ब्यावसायिक संघ पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा
प्लाष्टिक ब्यावसायिकहरुले देशमा भएको बढदो लोड सेडिंगका कारण आफनो उधोग
धन्दाहरु मरमा परेको बताउदै लोड सेडिंगबाट आफुहरुलाई उधोग चलाउनका लागी
त्यसबाट मुक्त गर्नुका साथै देशमा लोड सेडिंगको अन्तय हुनु पर्ने
उधोगीहरुले शर्मा संग आग्रह गरेका थिए ।
उक्त स्वागत कार्यक्रममा प्लाष्टिक ब्यावसायिकहरुले नेता शर्मालाई मायाको
चिनो प्रदान गरेका थिए ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
/
आगामि मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा जसरी भएपनि नेकपा माओबादी पनि सहभागी हुने अध्यक्ष ठाकुर
शेखर छतकुली
बीरगंज २१ साउन ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामि मंसिर ४
गते सम्पन्न हुने निर्वाचनमा जसरी भएपनि नेकपा माओबादी पनि सहभागी हुने
बताउनुभयो ।
मधेसी पत्रकार समाज पर्साद्धारा आज वीरगंजमा आयोजीत पत्रकार सम्मेलनमा
अध्यक्ष ठाकुरले जनता निर्वाचनमा होमिईसकेको हुदा निर्वाचनमा नआउने दल
जनताबाट बहिष्कृत हुने हुदा माओबादी निर्वाचनमा जानुको बिकल्प नरहेको
बताउनुभयो ।
उहाले मतदाता नामावलीमा लाखौं नेपालीको नाम छुटेको हुदा निर्वाचन आयोगलाई
पुन: अद्याबदी गर्न माग गर्दै जनसंख्याको आधारमा क्षेत्र निर्धारण
गर्नुपर्ने बताउनुभयो ।
उहाले आगामि शान्तिपूर्ण निर्वाचनका लागि मधेसका सशस्त्र भूमिगत समूहलाई
राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताउदै मधेसका सशस्त्र भूमिगत संगठनको
जायज माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोडदिनुभयो ।
अध्यक्ष ठाकुरले मधेसबादी दलहरु बिच चुनाबी तालमेलकालागी छलफल भईरहेको र
तालमेल मिलाएर चुनाबी एकता हुने बिश्वास प्रकट गर्नुभयो ।
पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रीक पार्टीका उपाध्यक्ष एवं पुर्ब
मन्त्रि हृदयश त्रिपाठीले मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा सार्न
नहुने बताउनुभयो ।
उहाले संबिधान बिपरीत उभिने शक्तिहरु बिच नितीगत सम्झौता नहुने बताउदै
निर्वाचनमा नजानेलाई जनताले बहिष्कृत गर्ने चेतावनी दिनुभयो ।
उहाले संघियताको बिषयमा ठुला राजनितीक दलहरु बिच बेमेल रहेकाले अबको
संबिधान सभाको निर्वाचनमा जनताले मधेसबादी दललाई नै बिजयी गराउने दाबी
गर्नुभयो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Saturday, September 29, 2012 /
राजसंस्था पर्ुन स्थापनाले मात्रै अहिलेको संकटबाट मुलुकलाइ जोगाउने राप्रपा नेपालका अध्यक्ष थापा
श्ेाखर छतकुली
बीरगंज १३ असोज
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले राजसंस्था
पर्ुन स्थापनाले मात्रै अहिलेको संकटबाट मुलुकलाइ जोगाउने बताउनु भएको छ
।
वीरगन्जमा आज देखि शुरु भएको विस्तारित बैठकको उदघाटन गर्दै अध्यक्ष
थापाले जन संर्घष्ाबाट नै मुलुकमा राजसंस्था पर्ुनस्थापना गरिने
बताउनुभएको हो ।
अध्यक्ष थापाले बिस्तारित बैठकको सदघाटन समारोहलाई सम्बोधन गर्दै देशलाई
जोगाउनका लागी यो बाहेक अरु बिकल्प नरहेको बताउनुभयो ।
उहाँले चार दलको सिण्डिकेट कै कारण मुलुक अहिलेको राजनीतिक र संवैधानिक
जटिलतामा फसेको आरोप लगाउनु भयो ।
अध्यक्ष थापाले मुलुक चार दलको मात्रै पेवा नभएको भन्दै अध्यक्ष थापाले
राप्रपा नेपाल पनि यो मुलुकको प्रमुख राजनीतिक शक्ति रहेको जिकिर गर्नु
भयो । थापाले माओवादीका कारण देशमा भ्रष्टाचार एकदमै बढेको आरोप समेत
लगाउनुभयो ।
राप्रपा नेपालका केन्द्रिय सदस्य दिल बिकाश राजभण्डारीले आफना स्वर्गिय
श्रीमतीको नाममा पार्टर्ीी लागी भवन निर्माण गर्नका लागी काठमाण्डौको
धुम्वार्राईमा अर्ढाई करोड रुपैया मुल्य पर्ने जग्गाको जग्गा धनी पर्ुजा
अध्यक्ष थापालाई हस्तान्तरण गर्नु भएको थियो ।
अध्यक्ष थापाले आगामी चैत या बैशाखमा संविधानसभाको नयाँ चुनाव हुने
बताउदै विस्तारित बैठकले चुनावकै रणनीति तय गर्ने जानकारी दिनु भयो।
उदघाटन समारोहलाइ सम्बोधन गर्दै राप्रपा नेपालका वरिष्ठ नेता केशर बहादुर
विष्टले संघीयता नेपालका लासिग उपयुक्त नरहेको बताउनु भयो ।
नेपाल जस्तो सानो मुलुकमा संघीयता अपनाउदा मुलुक टुक्रन सक्ने खतरा रहेको
उहाँले औंल्याउनु भयो ।
नेता विष्टले अहिले मुकलुमा लोकतन्त्र नभइ लुटतन्त्र चलिरहेको टिप्पणी
समेत गर्नु भयो ।
उदघाटन समारोहलाइ राप्रपा नेपालका सहअध्यक्ष पदमसुन्दर लावती , उपाध्यक्ष
राजीव पराजुली , महामन्त्री चन्द्र बहादुर गुरुङ लगायतका नेताहरुले पनि
सम्बोधन गर्नु भएको थियो।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240









