होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
चार किलो सुन सहित रात्री बसका चालक चौधरी बीरगंजको गण्डकबाट पत्रmाउ सुन तस्करीमा संलग्न रहेकाहरुको पनी चाडै पहिचान र भण्डाफोर हुने प्रहरी उपरिक्ष्ाक सिंह
शेखर छतकुलीवीरगंज,३ पुस ।
पर्सा प्रहरीको विशेष्ा टोलीले चार किलो सुन सहित वीरगंजमा एक जनालार्इ पत्रmाउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थार्इ प्रहरी विट गण्डकले खुल्ला सिमानामा हुने अपराधिक गतिविधिमा संलग्न अपराधिहरुलार्इ पत्रmाउ गर्न सुरु गरेको विशेष्ा अभियान अन्तरर्गत मंगलबार विहान करिब चार बजे चेकजाचँ गनर्े त्रmममा उत्तm परिमाण्ाको सुन सहित रात्री बसका चालकलार्इ पर्सा प्रहरीले पत्रmाउ गरेको हो । पर्सा प्रहरीको अपराध अनसंधानका प्रहरी टोलीका प्रहरी निरिक्ष्ाक वरुण्ा सिंहको नेत ृत्वमा गएको टोलीले बीरगंजको गण्डक चौकमा गाडीहरु चेकजाच गनर्े त्रmममा काठमाण्डौबाट वीरगंज आउदै गरेको ना ४ ख २५२४ नम्बरको रात्रि बसका चालक दिनेश चौधरी बसबाट भmरेर भाग्न खोज्दा प्रहरीले पत्रmाउ गरी शरिर चेकजाचँ गरी खानतासी गर्दा चार किलो सुन सहित बारा बरियारपुर गाविस २ निवासी दिनेश चौधरीलार्इ पत्रmाउ गरेको हो । चालक समेत रहेका चौधरीको साथबाट सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीका प्रहरी उपरिक्ष्ाक धिरज प्रताप सिंहले बताउनुभयो । प्रउ सिंहका अनुसार फरार अपराधि पत्रmाउ तथा लागुआैष्ाध नियन्त्रण्ा र अपराधिक गतिविधिमा संलग्न ब्यत्तmीहरुलार्इ विशेष्ा खोजतलास अभियान अन्तरर्गत विभिन्न बसलार्इ चेकजाचँ गर्दा सुन सहित चौधरी पत्रmाउ गरेका हुन् । पत्रmाउ परेका चौधरीलार्इ जिल्ला प्रहरी कार्यालय पर्साले सुन तस्करीमा संलग्नहरुको बारेमा अनुसंन्धान सुरु गरेको बताउनुभयो । बसका चालक दिनेश चौधरीले आपुm निर्दोश भएको र बरामद भएको र सुन गाडी भित्र कुनै यात्रुले राखेकोे चालकले संचारकर्मीहरुलार्इ उत्तm पत्रकार सम्मेलनमा बताएका थिए । चालकले आफ्नो सुन नभएको बताउदै सुन कस्को भन्ने आफुलार्इ थाहा नभएको बताएका थिए । खुल्ला सिमानामा हुने अपराधिक गतिविधि र सुन तस्करीमा वीरगंजका स्थानीय उद्योगपति देखि नेताहरुको समेत संलग्न हुने गरेको समाचर बेला बखत चर्चामा नआएको होर्इन । नेपाली बजारमा सुनको भाउमा उतारचडाब आएपछि छिमेकी मुलुक चिनको तातोपानी भन्सारबाट नेपाली बजार हुदै भारत तफ निर्यात हुने गरेको छ । सुन तस्करहरुले खुल्ला सिमानाको फार्इदा उठाउदै लामो समय देखि भारतमा सुन तस्करी गनर्े गरेका छन् । बीरगंज देश कै प्रमुख प्रवेश द्धार र आर्थिक राजधानी हुनुका साथ साथै सुल्ला सिमाना भएको कारण्ा पनी यस ठाउबाट छिमेकी मुलुक भारत तफ लान सहज भएको र नुन देखी सुन सम्मको तस्करीमा प्रहरीको पनी मिलोमतो हुने गरेको छ । तर अहिले पर्सा प्रहरीले ४ किलो सुन पत्रmाउ गर्न सफल भएकोमा पर्साका प्रहरी उपरिक्ष्ाक धिरज प्रताप सिंह बधार्इका पात्र पक्कै छन । एक महिना अघि पनि प्रहरीले वीरगन्जबाट एक किलो अवैध सुन र २१ लाख नगद सहित दुर्इ जनालार्इ पत्रmाउ गरेको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
