होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंजमा दिन दहाडै ३ लाख रुपैया मोटर सार्इकलमा आएका लुटेराहरुले लुटे रकम लुटने भारतिय नागरिक प्रहरीको खोरमा
वीरगन्ज ,३ पुष्ा
वीरगन्जको मुख्य सडकबाट दिउसै मोटरसार्इकलमा रकम लुटने दुर्इ जना भारतियहरुलार्इ पर्सा प्रहरीले पत्रmाउ गरेको छ । वीरगञ्जको मुख्य सडकमा रहेको माइस्थान र महावीरस्थान चोकको विचमा रहेको हिमालयन बैँकबाट ३ लाख ७५ हजार २ सय रुपैया भिmकेर एनआर्इसि बैँकमा जम्मा गर्न हिडेका त्रिवेण्ाी ग्रुपका कर्मचारी सन्तोष्ा पाठकको साथमा रहेको नगद सहितको भmोला लुटेर मोटर सार्इकलमा भागेका दुइ जना भारतीय लुटेराहरुलाइ स्थानीयवासीको सहयोगमा प्रहरीले पत्रmाउ गरेको गर्न सफल भएको हो । त्रिवेण्ाी ग्रुपका कर्मचारी सन्तोष्ा पाठक पैसाको भmोला बोकेर एनआर्इसि बैँक तफ पैदल जाँदै गर्दा पुरानो बसपार्क बाटोबाटै लुटेराहरुले रकम लुटेका थिए । पिडित पाठकले आफुले हिमालयन बैंकबाट पैसा भिmकेर सकडमा निस्किए देखि नै लुटेराहरुले पछयाएको र पुजन होटल अगाडिको सडकमा पुग्दा आफनो गर्दनमा चिलाउने पदार्थ काउसो छकर्ेर जबरजस्ती नगद सहितको भmोला थुतेर फरार भएपछि आफुले होहल्ला गर्दा स्थानीयले लुटेराहरुलाइ पत्रmाउ गरेको बताउनु भयो ।युपि ६५ ए यु २२१४ नम्बरको भारतीय कालो पल्सर मोटरसाइकलमा सवार रहेका दुवै लुटेराहरु पाठकको साथमा रहेको नगद सहितको भmोला लुटेर भाग्दै गर्दा आदर्शनगरको मेनरोड स्थित लोहारपट्टी चोकमा विपरित दिशाबाट आउदै गरेको ना ९ प १४९२ नम्बरको हिरो(होण्डा मोटरसार्इकलमा ठोक्कीएर लडेपछि स्थानीयवासीले उनिहरुलाइ पत्रmाउ गरेर प्रहरीको जिम्मा लगाएका हुन ।पत्रmाउ पनर्ेहरुमा भारत सिलीगढी राजगञ्ज थाना निवासी ३८ वष्ािय कमलेश ग्वाला र त्यही ठाँउका २३ वष्ािय रोहीत ग्वाला रहेका छन । लुटिएको रकम सहित पत्रmाउ परेका दुवै लुटेराहरुलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक कार्वाही प्रक ृया अगाडि बढाइएको पर्साका प्रहरी उपरिक्ष्ाक रिधज प्रताप सिंहले बताउनु भयो । ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
