BREKING NEWS:


नयाँ सदस्यताको माग गर्दै वीरगजंका त्रिmयाशिल पत्रकारले गरे कलम बन्द,माग प्रति सम्बोधन नगरे कडा आन्दोलन गनर्े चेतावनी

 शेखर छतकुली 

वीरगंज,४ पुस । 
नेपाल पत्रकार महासंघ विरुद्ध आन्दोलनरत त्रिmयाशिल युवा पत्रकार संघर्ष्ा समितिले चरण्ाबद्ध आन्दोलन जारी राखेका छन्‍ । विहिबार घण्टाघर अगाडी त्रिmयाशिल युवा पत्रकारहरुले आफ्‍नो निर्धारित कार्यात्रmम अन्तरर्गत विहान दश बजे देखि दुर्इ बजे सम्म आफ्‍नो कलम बन्द गरी विरोध जनाएका छन्‍ । त्रिmयाशिल वीरगंजका युवा पत्रकारहरुले भने आफ्‍नो ब्यत्तmीगत स्वार्थ भन्दा माथि उठेर युवालार्इ अधिकारबाट बञ्चित नगर्न अग्रज पत्रकारहरुलार्इ आग्रह समेत गरेका छन्‍ । महासंघमा सदस्यताका लागि आवेदन भरेका गैर पत्रकारहरुलार्इ प्रवेशमा रोक लगाउन र त्रिmयाशिल पत्रकारहरुलार्इ तत्काल पहल गनर्े माग समेत गरेका छन्‍ । आफ्‍नो माग बारे महासंघ पर्साले बेवस्था गरे कडाभन्दा कडा आन्दोनमा उत्रिने चेतावनी समेत संघर्ष्ा समितिका संयोजक संन्तोष्ा पटेलले बताउनुभयो । नयाँ सदस्यताको विवादका कारण्ा नेपाल पत्रकार महासंघले देश भरीकै दवाबले नयाँ सदस्यता वितरण्ा गरेको भएता पनि असोज ११ र १२ गतेको केन्दि्रय समितिको निर्ण्ायको खारेज गरेकोमा वीरगंजका युवा त्रिmयाशिल  पत्रकारहरुले स्वागत गरेका छन्‍ । त्रिmयाशिल पत्रकारहरुले आफ्‍नो आन्दोलनको चौथोे घण्टाघरमा आफ्‍नो रिपोटिङ्गका कलम,क्यामरा,पेन,कापी सम्पुर्ण्ा सामागि्रहरु सडकमा राखि विरोध जनाएका हुन्‍ । पुर्व निधारित कार्यत्रmम अन्तरर्गत भोली विहान दश बजे देखि १२ बजे सम्म महासंघको पर्सा शाखामा धर्ना समेत दिर्इने संयोजक पटेलले बताउनुभयो । विगत लामो समय देखि विभिन्न संञ्चारमाध्यमहरुमा त्रिmयाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित हुदै आएकाले अब नाताबाद र क ृपाबादको अन्त्य गरी श्रमजिवि पत्रकारहरुलार्इ मात्र प्रतिनिधि बनाउनु पनर्ेमा पसर्ेली सन्चारकर्मीहरुले जोड दिएका थिए । 

--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: