होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
आर्थिक समचार वीरगंज भन्सारले एकबर्षमा ६७ अर्ब ८७ करोड राजश्व उठायो,लक्ष्य भन्दा १८ प्रतिशतले बृद्धि
आर्थिक समचार
वीरगंज भन्सारले एकबर्षमा ६७ अर्ब ८७ करोड राजश्व उठायो,लक्ष्य भन्दा १८
प्रतिशतले बृद्धि
शेखर छतकुली
वीरगंज २१ श्रावण ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले आर्थिक बर्ष
०६९/०७०मा ६७ अर्ब ८७ करोड ८ लाख राजश्व अशुली गरी लक्ष्य भन्दा पनि १८
प्रतिशतले बढि राजश्व उठाएको छ ।
वीरगंज भन्सार कार्यालयलाई अर्थमन्त्रालय भन्सार बिभागले आर्थिक बर्ष
०६९/०७० मा ५७ अर्ब ८० करोड ३६ लाख राजश्व अशुली गर्ने लक्ष्य तोकेकोमा
लक्ष्य भन्दा बढि १० अर्ब ६ करोड,राजश्व अशुली गरेको बीरगंज भन्सार
कार्यालयका प्रमुख रामहरी अर्यालले बताउनुभएको छ कक ।
वीरगंज भन्सार कार्यालयका प्रमुख रामहरी अर्यालले गत आर्थिकबर्ष २०६८/
०६९ मा ५२ अर्ब ४ करोड ८१ लाख ४५ हजार राजश्व असुली गरेको र आर्थिक बर्ष
०६९/०७० मा गत बर्षको तुलनामा एक बर्षमै १५ अर्ब ८३ करोड बढि राजश्व
अशुली गरी गत बर्षको तुलनामा ३८ प्रतिशतले बृद्धि गरेको बताउनुभयो ।
वीरगंज भन्सार नाका हुदै भारत तथा तेस्रो मुलुकबाट बिभिन्न सवारीका
साधनको आयातमा बृद्धिहुनु ,पेट्रोलीयम पदार्थको आयातमापनि लगातार भईरहेको
बृद्धि तथा निर्यात तर्फ डाबर नेपालको जुस,प्लाष्टिकको कालो पाईप लगायतका
मालबस्तुहरुको कारोबारमा बृद्धि भएपछि राजश्व अशुली बढेको भन्सार प्रमुख
अर्यालले बताउनुभयो । गत अर्थिक बर्ष २०६९/२०७० मा सब भन्दा बढी राजश्व
दिने बस्तुमा कार, भ्यान, जिपबाट ३३ प्रतिशत राजश्व असुली भएपछी पहिलो
स्थान लिएको छ भने दोस्रा राजश्व असुलीे मोटर साईकलबाट भएको छ भने
तेस्रोमा पेट्रोलियम पदार्थबाट राजश्व असुली गर्न सफल भएको भन्सार प्रमुख
अर्यालले बताउनुभयो । प्रत्येक बर्ष राजश्व असुलीमा २० प्रतिशत थप गरी
अर्थ मन्त्रालयले निर्णय गर्ने गरेको छ ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: