होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
।बिरोधमा उत्रिएका दललाई बार्तामार्फत मिलाएर संबिधान सभाको निर्वाचन सम्पन्न हुने नेता शेरबहादुर देउवाले
शेखर छतकुली
वीरगंज २३ साउन ।
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले चुनावको विरोधमा उत्रिएका
दलहरुलाई बार्तामार्फत मिलाएर आगामि मंसिर ४ गते नै संबिधान सभाको
निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
बिकेन्द्रीकरण सहयोग समाजद्धारा आज वीरगंजमा आयोजीत संबिधान सभाको
निर्वाचन र स्थानिय सरकार बिषयक बिचार गोष्ठीको उद्घाटन गर्नुहुदै बरिष्ठ
नेता देउवाले नेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी
पार्टी लगायतका दलहरुले पनि बार्ताको माध्यमबाट उत्पन्न समस्या समाधान
गरी आउँदो चुनावमा सहभागिता जनाउने दावी गर्नुभएको छ ।
पुर्ब प्रधानमन्त्रि समेत रहनु भएका नेपाली काग्रेसका बरिष्ठ नेता
देउवाले देशमा भएका सवै पार्टीले निर्वाचनमा भाग लिएमात्रै स्थाई शान्ति
र संविधान बनाउन सकिने बताउदै संबिधान सभाको निर्वाचन लगतै चार पाच
महिनाभित्रै स्थानिय निकायको निर्वाचन गरीनुपर्ने कुरामा जोडदिनुभयो ।
उहाँले संबिधान र स्थायित्व भए नेपाल दशपन्ध्र बर्षमै दक्षिण एशियाकै
धनीराष्ट्र बन्न सक्छ भन्नुहुदै बिगतमा नेपाली काग्रेसले बहुमत नल्याएकै
कारण संबिधान बन्न नसकेको दाबी गर्नुभयो ।
कार्यक्रममा बक्ताहरुले संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको भबिष्य
सुनिश्चितगर्न स्थानिय सरकार र स्थानिय जननिर्वाचीत प्रतिनिधीत्वको
भुमिका अत्यन्त महत्वपुर्ण हुने भएकोले संबिधान सभाको निर्वाचन संगै
स्थानिय तहको निर्वाचन समेत गर्नुपर्ने कुरामा जोडदिएका थिए ।
१२ बर्षदेखी स्थानिय निकायहरु निर्वाचीत जनप्रतिनिधी बिनानै सन्चालन हुदै
आएको र यसप्रकारको अभ्यासले लोकतन्त्रको उपहास मात्रै होईन जनताको
मताधिकारको हरण समेत भएको कुरा बक्ताहरुले औल्याएका थिए ।
जनप्रतिनिधी मुलक संस्थाहरुबाटनै जनतामा प्रभाबकारी सेवा प्रबाह हुने र
लोकतन्त्र समेत बलियो हुने हुदा स्थानिय निकायको निर्वाचनलाई समेत
सरकारले प्राथमिकतामा राख्नुपर्ने कुरामा बक्ताहरुले जोडदिएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका रामचन्द्र पोख्रेल र हेमराज लामिछानेले
संबिधान सभा निर्वाचन र स्थानिय निकायको बर्तमान अबस्था र भाबिस्वरुपका
बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिबिस महासंघका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको सभापतित्वमा सम्पन्न
कार्यक्रममा प्रोफेसर कृष्ण खनाल,पुर्बसभासदहरु रमेश रिजाल, अजय
द्धिबेदी, अजय कुमार चौरसीया,ओमप्रकाश शर्मा,रामेश्वर रौनीयार,आत्माराम
शाह, प्रद्युम्न चौहान, नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र
चौधरी,पुर्बजिबिस सभापति जनार्दन सिंह क्षेत्री लगायतका बक्ताहरुले आ
आफ्नो मन्तब्य ब्यक्तगर्नुभएको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: