BREKING NEWS:


नक्कली ब्रान्डकोर् इन्भटरको उत्पादन बीरगंजमा

बीरगंज १३ चैत्र
बीरगंजमा नक्कली ब्रान्डकोर् इन्भटरको कारोवार गरिरहेको जानकारी प्राप्त भएको छ ।
प्राप्त सामाचार अनुसार बीरगंजको आर्दशनगर स्थित पुरानो बसपार्क छेउमा
अबैध रुपमा प्रतिबन्धीत नक्कलर्ीर् इन्भटर बनाएर बिक्री बितरण गर्ने
गरेको हो । स्रोतका अनुसार भारत घर भई बीरगंजको पानिटंकीमा बस्दै आएका
कृष्णा कान्त शर्माले अर्काको नाममा पान नम्बर लिएर भारतबाट अबैध रुपमार्
इन्भटरका पार्टसहरु ल्याएर न्ाक्कली imउबअत नामकर् इन्भटर बनाउने गरेको
स्रोतले दाबी गरेको छ । नेपाल सरकारलर्ेर् इन्भटरमा प्रतिबन्ध लगाएपनी
त्यसको पार्टसमा भने कुनै रोक टोक नलगाएकाले भारतकोर् इन्भटरको नक्कली
ब्रान्ड बनाएर बीरगंज लगाएत देशका ठूला शहरमा धमाधम बिक्री गर्ने गरेको
स्रोतको भनाई रहेको छ । कुनै पनी सन्चार माध्यममा यस बारेमा सामाचार
प्रकाशित हुदा बीरगंज उधोग बाणिज्य संघका उच्च पदाधिकारीहरु संग फोन
गराउन लगाएर कुरा मिलाउने गरेको स्रोतले बताएकोछ ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: