BREKING NEWS:


बीरगंजमा दैनिक करौडोको अबैध हुण्डी कारोवार संचालनमा

बीरगंज ११ चैत्र
बीरगंज उपमाहानगरपालिका वडा नम्बर १३ बस्ने संतोष राजा नामक ब्यक्तीले
अबैध रुपमा हुण्डीको कारोवार गरी दैनिक लाखौ रुपैया राजश्व छलि गरिरहेको
समाचार प्रप्त भएको छ ।
बीरगंजको आर्दश नगर स्थित कैलाश चौक नजिक रहेको एक घरको तिन तल्ले भवनमा
दैनिक करौडो रुपैयाको अबैध हुण्डीको कारोवार गरिरहेको छ राजाले अबैध
हुण्डीको कारोवार गरेको प्रमाण सहित केही समय पहिला जिल्ला प्रहरी
कार्यालय पर्सर्ाा पक्राउ गरी मुद्दा चलाएपनी प्रहरीलाई ठूलो धनराशी दिएर
उम्कन सफल भएका थिए । अहिले उनले अबैध रुपमा हुण्डीको कारोवार गरेतापनी
उनको अफिसमा जो कोही पुगेर झट्ट हर्ेदा राजा हुण्डीको कारोवारी नभएर दाल,
चामाल, गेडागुडी लगाएतका ब्यापारी जस्तो देखिन्छन । तर हात्तीको दर्ुइवटा
दात जस्तै हुण्डी कारोवारी राजा हात्तीको दातको उखान झै आफनो ब्यापार
गरेर नेपाल सरकारलाई ठगी रहेकाछन । तरपनी संतोषले सो अबैध कारोवार
हुण्डीलाई निरन्तरता दिदै आएकाछन । यसरी राजाले आधा दर्जन जती कामगर्ने
राखेर आफना अबैध कारोवार संचालन गर्दै आईरहेकाछन । जबकी नेपाल सरकारले
हुण्डी कारोवारमा प्रतिबन्ध लगाए पनी सम्बन्धीत निकाएको मौनका कारण
सरकारको दैनिक लाखौ रुपैया राजश्व चुहावट भै रहेको छ । यि अबैध हुण्डीका
कारोवारी राजाका आसेपासेले राजाको कसैले रौ पनी भाच्न नसक्ने ठूला ठूला
कुरा गरेर प्रहरी प्रशासनलाई चुनौ दिरहेकाछन । राजाले नेपाल लगाएत छिमेकी
मुलुक भारत लगाएतका स्थानहरुबाट यी अबैध कार्य संचालन गरिरहेकाछन ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: