होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
आयोगद्वारा नेपाल जनता पार्टर्ीीे अधिकारिक मान्यता श्यामकिशोर र्समालाई
बीरगञ्ज १२े माघ
नेपाल जनता पार्टर्ीी केन्द्रिय सह अध्यक्ष प्रभु प्रसाद गुप्ताले पार्टर्ीीई नाटकिय ढङ्गबाट षडयन्त्र गरी अप्रजातान्त्रिक शैलीबाट पार्टर्ीीे प्रथम महाधिवेशन गरी पार्टर्ीीब्जा गर्नेहरुलाई निर्बाचन आयोगले तह लगाएको कुरा आज रिपोर्टस क्लब नेपाल पर्सर्ााे बिशेष साक्षात्कार कार्यक्रममा सह अध्यक्ष गुप्ताले भण्डाफोर गर्नु भयो ।
सो साक्षात्कार कार्यक्रममा पार्टर्ीी सह अध्यक्ष गुप्ताले पार्टर्ीी६४।४।८ को निर्ण्र्ााअनुसार राजनीतिक दलको रुपमा दर्ता भएको र पार्टर्ीीे प्रथम राष्ट्रिय महाधिवेशन कपिलवस्तुको कृष्ण नगरमा ०६७ साल जेष्ठ ५ र ६ गते श्यामनारायाण र्समाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्य समिति चयन भई सकेको भएता पनि साढे ६ महिना पछि पार्टर्ीी केही असन्तुष्ट ब्यक्तिहरुले नाटकिय ढङ्गबाट षडयन्त्र गरी अप्रजातान्त्रिक तरिकाबाट ०६७ मंसिर २८ गते बीरगञ्जमा पार्टर्ीी तथाकथित प्रथम राष्ट्रिय महाधिवेशन गरी अखिलेश्वर सिहंको अध्यक्षतामा पार्टर्ीीे केन्द्रिय कार्य समिति गठन गरि अधिकारिताका लागि निर्वाचन आयोगमा दावि गरेपछि निर्वाचन आयोगमा एउटा पार्टर्ीीे दर्ुइवटा केन्द्रिय कार्य समितिको जानकारी र दावी आए पश्चात अधिकारिताको बिबाद उत्पन्न भए पछि आयोगले दुवै पक्षको सबुत प्रमाणहरुको आधारमा निर्वाचन ऐन ०६३ को दफा २६ र २७ अर्न्तगतको सम्पर्ुण्ा प्रक्रिया पुर्याई ०६८।१०।९ मा आयोगको इजलाशबाट श्यामनारायाण र्समा पक्षलाई नेपाल जनता पार्टर्ीीे नाम, झण्डा, चुनाव चिन्ह, लोगो र बिधान समेत प्रयोग गर्न पाउने गरी अधिकारिक मान्यता दिएको कुरा सह अध्यक्ष गुप्ताले साक्षात्कार कार्यक्रममा बताउनु भएको छ ।
सो बिशेष साक्षात्कार कार्यक्रमको अतिथीमा पार्टर्ीीर्सर्ाा जिल्ला अध्यक्ष बिनोद चौरसिया, उपाध्यक्ष श्यामकिशार आर्य तथा हरिकृष्ण श्रेष्ठ, सचिव किशोरी प्रसाद पटेल र सह सचिव योग्यराज प्रजापति रहनु भएको थियो । भने साक्षात्कार कार्यक्रमको सभापति रिपोर्टस क्लब नेपाल पर्सर्ााे अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:

