BREKING NEWS:


देशको राजनितीक परिवर्तनमा आमुल परिवर्तनको सुरुवात भैसकेको छ । नेता गौतम

बीरगंज ८ मंसिर
नेकपा एमालेका नेता बामदेव गौतमले देशको राजनितीक परिवर्तनमा आमुल
परिवर्तनको सुरुवात भैसकेको बताउनुभएको छ ।
नेपाल खेलकुद माहासंघको पाचौ बैठकलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो
बताउनु भएको हो ।
नेता गौतमले नया नेपालको निर्माण गर्ने क्रममा संघिय लोक्तान्त्रिक
गणतन्त्र नेपालकोे निर्माण गर्न लागेको बताउनुभयो ।
नेता गौतमले कम्युनिष्टहरु नेपाली श्रमजिवी जनताहरुलाई राज्य सत्तामा
पुरयाउने र नेपालको सबै जनताको चाहनालाई पुरा गर्नका लागी त्यस्तो
किसिमको बाताबरण निर्माण गर्न लागेको र त्यसका लागी सम्पर्ुण्ा नेपालका
कम्युनिष्टहरु एक हुनु पर्ने बताउनुभयो । नेता बामदेव गौतमले नेपालको
खेलहरुमा योगदान पुगाएका क्रिकेटका प्रशिक्षक तारिणी बिक्रम शाह र
फुटवलका बरिष्ठ प्रशिक्षक हरि श्रेष्ठलाई सम्मान गर्नुभएको थियो


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: