नारी दिवस महिला कारागारमा सम्पन्न
-
बीरगंज २३ फागुण
जिल्ला प्रशासन कार्यालय पर्सा र महिला तथा बालबालिका कार्यालय पर्साले १०२ औ
अन्र्राष्ट्रिय नारी दिवसको अवसरमा बीरगंजस्थित महिला कारागारमा अन...
संबिधान सभाको चुनाव पछि बनेका चार चार वटा प्रधानमंत्रीहरुले जनतालाई राहत र सुबिधा भन्दा पनी बढी दुख दिने काम गरेको छ । अध्यक्ष राणा
बीरगंज १० मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपती शमशेर राणाले संबिधान
सभाको चुनाव पछि बनेका चार चार वटा प्रधानमंत्रीहरुले जनतालाई राहत र
सुबिधा भन्दा पनी बढी दुख दिने काम गरेको आरोप लगाउनु भएको छ ।
रिपोर्टस क्लब नेपालले बीरगंजमा आयोजना गरेको साक्षात्कार पत्रकार
सम्मेलनमा अध्यक्ष राणाले यस्तो बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले तिन वटा ठूला राजनिती
पार्टर्ीीले देशलाई कुनै निकास दिन नसकेकोले अर्को शक्तिको खोजी भै रहेको
अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीहिलेको अवस्थामा एक हुनु पर्ने
बताउनु भएको छ ।
राज्य पुन संरचना आयोग भाग बण्डाको सिकार भएको भन्दै पुन संरचना आयोग
जस्तो महत्वपर्ुण्ा बिषयमा बनेको आयोग ज्यादै दुख लाग्दो कुरो भएको बताए
। संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष राणाले सर्बोचय अदालतले संबिधान
सभाको म्याद एक पल्टका लागी मात्र थप्न निर्देशन दिएकोमो आफनो
पार्टर्ीीयसको लेस्वागत स्वागत गरेको बताउनुभएको छ ।

--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments: