BREKING NEWS:


डिजिटल क्याम्रा ल्याप्टप र भारतिय ५ सयको तिन सय ३२ थान प्रहरीको नियन्त्रणमा

शेखर छतकुली
बीरगंज २९ मंसिर
जिल्ला प्रहर किार्यालय पर्सर्ाा भंसार छलेर ल्याउदै गरेको करिब ५ लाख मुल्य बराबरको डिजिटल क्याम्रा र ल्याप्टप पक्राउ गरेको छ ।
बुधबार बेलुकी बिशेष सुराकीको आधारमा पर्सर्ाा्रहरीले बीरगंज उपमाहानगरपालिका १९ स्थित नगवा बाईपास चौकमा भारतबाट बीरगंज तर्फआउदै गरेको अवस्थामा ३६ थान डिजिटल क्याम्रा र एक थान ल्याप्टप सहित दर्ुइ जनालाई नियन्त्रनमा लिएको हो ।
छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगंज तर्फसिडी बिआर २२१-०८२२ नम्बरको मोटरर्साईकलमा आउदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी नायव उपरिक्षक रविन्द्र केसी एक पत्रकार सम्मेलन गरी बताएकाछन । पक्राउ पर्नेहरुमा भारत बिहार पुवी चम्पारण हरपुर थाना उचिडी बस्ने बर्ष३६ को अनवर आलम र आदापुर थाना बस्ने बर्ष३५ को वकिल अहमद रहेकाछन । पक्राउ परेका क्याम्रा, ल्याप्टप र दुबै जनालाई आजै भंसार चलान गरिने प्रनाउ केसी जनाएकाछन ।
त्यसै गरी भारतको रक्शौलबाट बीरगंज तर्फआउदै गरेको अवस्थामा पर्सर्ाा्रहरीले बीरगंजको बाईपास नगवाबाट सरपर््राईज चेकजाचको क्रममा एक जनालाई भारतिय ५ सयको तिन सय ३२ थान - एक लाख ५६ हजार ) रुपैया सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको पर्ुर्वी चम्पारण थाना नकरदेही श्रििसया पाल बस्ने बर्ष४८ को लालबाबु श्रविास्तव रहेकाछन । प्रहरीले पक्राउ गरेको श्रविास्तवलाई उक्त भारतिय रुपैया सहित आजै थप अनुसंधानका लागी राजश्व अनुसंधान बिभाग हरिहर भवन पुल चौक काठमाण्डौ पर्ठाईएको प्रहरीले जनाएको छ । 


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: