BREKING NEWS:


संंयुक्त मधेसी मोर्चाको बिसाल आमसभा बीरगंजमा समपन्न



बीरगंज जेष्ठ ३ गते

मधेशी जनअधिकार फोरम लोकतानन्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले झलनाथको नेतृत्वमा रहेको बर्तमान सरकारलाई निक्कमा, र नालायक सरकारको संज्ञा दिएकाछन ।
संयुक्त मधेशी मोर्चाले बीरगंजको घंटाघरमा आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले झलनाथको नेतृत्वमा रहेको सरकार एमाओबादीको मोहरा भएको आरोप लगाएकाछन ।
बिशाल आमसभालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले मोर्चाको माग समग्र मधेश एक स्वायत प्रदेश नभए सम्म आफुहरुलाई मान्य नहुने बताउनुभयो ।
आमसभालाई समबोधन गर्दै तर्राई मधेश लोक्तानन्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरले जेष्ठ १४ गते भित्र कुनै पनी हालतमा संबिधान नबन्ने भएकाले अहिलेको अवस्थामा राष्टि्य सहमतीको सरकार आवश्यकको बिकल्प नरहेको बताउनुभएको छ 
अध्यक्ष ठाकुरले मधेशीहरुको माग कुनै पनी हालतमा पुरा गरेर नै छाडने दाबी गरेकाछन ।
सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले एकिकृत नेकपा माओबादी पार्टर्ीी कारण छिमेकी मुलुक भारत संगको सम्बन्ध दिन प्रति दिन बिग्रिदै गईरहेको आरोप लगाएकाछन ।  
बिसाल आम सभामा फोरम लोक्तान्ान्त्रिकका सभासद करिमा बेगम, दर्ुगा देबी, सदभावना पार्टर्ीी सभासद लक्ष्मण लाल कर्ण्र्ाामलोपाका सभासद जितेन्द्र सोनल लगाएतका उक्त आम सभामा सहभागिता रहेको थियो । 

0 comments: