होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
अहिलेको सरकार बामपन्थीको सरकार फोरम लोकतान्त्रिकका राष्टि्य अध्यक्ष गच्छदार
बीरगंज जेष्ठ ४ गते
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्टि्य अध्यक्ष बिजय कुमार गच्छदारले अहिलेको सरकार बामपन्थीको सरकार भएको आरोप लगाउनु भएको छ ।
मधेशी पत्रकार समाज पर्सर्ाा बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले ठूला तिन दलका पार्टर्ीीको नियत खराब भएको हनाले तिन पटक सरकार परिवर्तन हुदा पनी संबिधान निमार्ण्र्ााुन नसकेको आरोप लगाएकाछन
पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले एककृत नेकपा माओवादी संगको सहमती र सहकार्य बिना शान्ति प्रकृया टुङ्गोमा नपुग्ने दाबी गरेकाछन । पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष गच्छदारले मधेशबादी दलको समाचारहरुलाई तिलको पहाड बनाउनेे गरेको संचारकर्मीहरु प्रती आक्रोशित हुदै बताएका थिए ।
पत्रकारहरु संग कुरा गर्दै तमलोपाका राष्टि्य अध्यक्ष महन्थ ठाकुरले आफुहरु संग भएको ८ बुन्दे सहमती पुरा गराउनका लागी मोर्चा गठन भएको बताउनुभयो ।
अध्यक्ष ठाकुरले पत्रकार सम्मेलनमा बोल्दै द्धन्दलाई जव सम्म निकास दिन सकिदैन तब सम्म कुनैपनी हालतमा संबिधान निर्माण हुन नसकने दाबी गर्नुभयो ।
त्यस्तै मधेशी पत्रकार समाजले आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै नेसाल सदभावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले अहिलेको आवश्यकता भनेको राष्टि्य सहमतीको सरकार हुनु पर्ने बताए । महतोले पत्रकारहरु संग कुरागर्दै संबिधान सभाको म्याद कुनैपनी हालतमा थप्न नहुने बताउदै आफुहरु संबिधान सभाको म्याद थप्ने पक्षमा नरहेको बताउनुभयो । अध्यक्ष महतोले संबिधान सभाको म्याद थप्ने कार्यमा मोर्चा सहभागी नहुने र आफुहरुको सहमती बिना संबिधान सभाको म्याद थपिएमा आफु सडक र्सर्ंघषमा जाने ठोकुवा गरेकाछन । संयुक्त मधेशी मोचाको मंगलबार भएको बिशाल आम सभालाई सम्बोधन गर्न तिनै जना मोर्चाका राष्टि्य अध्यक्षहरु बीरगंज पुगेका थिए ।
0 comments:
