होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंजमा तिन दिने भिस्वा महोत्सव शुरु ।
बीरगंज जेष्ठ ३ गते
बुद्ध जयन्तिको अवसरमा बीरगंजमा तिन दिने भिस्वा महोत्सव शुरु भएको छ ।
बीरगंज १८ स्थित भिस्वा डाडामा रहेको बुद्ध स्तुपको संरक्षण गरौ नाराका साथ आज देखी महोत्सव शुर गरेको हो ।
महोत्सवको एक कार्यक्रमको बिच नेपाली काग्रेसका सभासद अजय कुमार द्धिवेदीले पानसमा बत्ती बालेर भिस्वा महोत्सवको उदघाटन गरेका थिए ।
बीरगंज आर्थिक राजधानीको साथ साथै पर्यटकिय स्थलको रुपमा पनी बीरगंज आफैमा एउटा चिनाउने स्थानको रुपमा रहेको भिस्वा महोत्सव समितीका सदस्य सचिव राजु श्रेष्ठले बताएकाछन ।
बीरगंजमा रहेको यस भिस्वा डाडा ८० फिट अग्लो उचाईमा रहेको छ भने दर्ुइ बिघा क्षेत्रफलमा रहेको डाडामा ४ वटा भगवान बुद्धको स्तुप रहेकोले यसको र्सर्ंबधन र संरक्षणको आवश्यक रहेकाले यसलाई संरक्षण गर्नु पर्ने दायित्व समपर्ुण्ा नगरबासीहरुले गर्नुपर्ने श्रेष्ठले बताएकाछन ।
उदघाटन कार्यक्रममा पुरातत्व बिभागका पदाधिकारी, पर्सर्ाा्रहरी प्रमुख, बुद्ध धर्मावल्मबी, सभासद, स्थानिय बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो
यस महोत्सव बिभिन्न संघ संस्थाको सहयोगमा संचालन गरिएको आयोजकले जनाएको छ ।
0 comments:
