होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
राष्ट्र निर्माणको काममा र बिकाश निमार्ण्र्ााे काममा एक ढिक्का हुनर्ुपर्छ
भौतिक योजना तथा निर्माण एवम श्रम तथा यातायात मंत्री टोप बहादुर
रायमाझीले राष्ट्र निर्माणको काममा र बिकाश निमार्ण्र्ााे काममा एक
ढिक्का भएर अगाडी बडे मात्र हामीले आफनो उदेश्य र पुल निर्माणको कार्यमा
सफल हुन सक्ने बताउनुभएको छ ।
बीरगंज ठोरी हुलाकी मार्ग अर्न्तर्गत पर्ने पर्सर्ााे लखनपुर गाबिस वार्ड
नम्बर ८ मा रहेको नवरंगिया पुलको शिलायानास कार्यक्रममा बोल्दै मंत्री
रायमाझीले राजनिती पार्टर्ीीको बिचमा खिचातानी छ अन्तर बिरोध पनी छ तर
अन्तर बिरोध हुदा हुदै पनी एकताको आवश्यक रहेको बाउनुभयो ।
संबिधान निर्माणको काम थुप्रै अगाडी बढिरहेको बताउदै तोकिएको समय भित्र
संबिधान निर्माणको कार्य सम्पन्न हुन्छ कि हुदैन भन्ने कुरा माथी प्रश्न
चिन्ह खडा भएको बताउनुभयो ।
म्ंँत्री रायमाझीले राजनिती पार्टर्ीीको बिचमा बिश्वासको बाताबरण तयार
भयो र सहकार्य सहमती र एक्ता भयो भने समयमै संबिधान निर्माण कार्य
सम्पन्न हुने बताउनुभयो ।
ज्सरी लोSmतन्त्र स्थापनाकालागी सहकार्य गरी अगाडी बढेका थियौ त्यसै गरी
संबिधान निर्माणका लागी पनी सम्पर्ुण्ा राजनिती पार्टर्ीी सहकार्य गरी
अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।
सिलायानास कार्यक्रममा भौतिक निर्माण मंत्रालयका सचिव पर्ुण्ा कडरिया,
सडक बिभागका माहानिर्देशक, आयोजना निर्देशक, र एमाओबादीका सभासद द्धय
सभासद शिव चन्द्र कुशवाहा, चन्दा राम, लगायत सुरक्षा प्रमुखहरुको
उपस्थिती रहेको थियो ।
सो पुलको निर्माण कुल लागत तिन करोड ३३ लाख ९१ हृजार छ सय ७२ रुपैयारहेको छ ।

0 comments: