BREKING NEWS:


भुमीगत समुहका कार्यकर्ताहरु एक आपसमा गोली हाना हानमा दर्ुइको मृत्यु

बीरगंज चैत्र १८ गते
तर्राईमा र्सर्ंघसरत दई शसस्त्र समुहक कार्यकर्ताको गोली लागी दर्ुइ जना
कार्यकर्ताको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत रक्शौलको आश्रम रोड स्थित कृष्ण सिनेमा हलको उत्तर पटी
बिहीवार राती रक्शी पसलमा चार जनाको संख्यामा रहेको भुमीगत समुहका
कार्यकर्ताहरु एक आपसमा गोली हाना हानमा जनतान्त्रीक मधेश मुक्ती
र्टाईगर्स राजन प्रताप समुहको कार्यकर्ताको मृत्यु भएको रक्शौल थानाकार्
इन्चार्ज संजय कुमार सिंहले बताएकाछन ।
मृत्यु हुनेमा जनतान्त्रीक मधेश मुक्ती र्टाईगर्स राजन समुहका राजगुरु
भन्ने छोतेलाल पटेल र संयुक्त जनतान्त्रीक मुक्ती मोर्चाका आजादले
नेत्तृत्व गरेको मोर्चाका केन्द्रिय सदस्य प्रकाण्ड भन्ने चन्द्र शेखर
सिंह रहेको भारतिय प्रहरीले जनाएकोछ ।
घतनामा सिंह र पटेल संग रहेका अर्का जन्ातान्त्रीकका बारा
पर्सर्ाार्न्चार्ज चौहान सिह भने भाग्न सफल भएकाछन ।
मृतक दुबैको पिठियुमा एक एक गाली लागेर मृत्यु भएकोर् इन्सपेक्टर सिंहले
जनाएकाछन ।
मृतकको साथबाट भुमिगत संगठनका आजादले नेत्तृत्व गरेको एक थान लेटर प्याड
र तिन थान नेपाली नम्वरको मोवाईल बरामद गरेको रक्शौ थानाकार् इन्चार्जर्
इन्सपेक्टर सिंहले जनाएकाछन ।
मृतको सवलाई भारतिय प्रहरीले आफनो नियन्त्रणमा राखेको छ ।

0 comments: