होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
पर्सर्ाा प्रजिअ चढेको चोरीको गाडी स्थानिय युवाहरुबाट नियन्त्रनमा प्रजिअ भागे
बीरगंज १५ चैत्र
पर्सर्ाा प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा गएराती चोरीको गाडीमा आफनो
परिवार सहित घुमिरहेको अवस्थामा बीरगंजका स्थानीयबासीन्दाले आफनो
नियन्त्रणमा लिई पर्सर्ाा्रहरीको जिम्मा लगाएका छन् ।
पर्सर्ाा्रहरीले करिव ९ महिनाअघि होटेल कुमु प्यालेशबाट तीन जना अपराधी
सहित पक्राउ परेको सो गाडीलाई प्रजिअ झाको आग्रहमा भन्सार कार्यालयमा
नबुझाई आफैले प्रयोग गर्दै आईरहेका थिए । पर्सर्ाा्रहरीले ९ महिना अगाडी
सुराकीको आधारमा बीरगंजको होटेल कुमु म्यालेसमा छपामारी गरी बा. १ च.
५०३७ नम्बरको महिन्द्रा स्कोरपियो गाडीसंगै तीन जना गाडी चोरलाई आफनो
नियन्त्रणमा लिएको थियो । तर पर्सर्ाा्रहरीले भने गाडी बेवारिसे अवस्थामा
फेला पारेको कुरालाई र्सार्वजनिक गरेको थियो ।
महिन्द्राको स्कोरपियो मोडेलका वि.एस २ टुर्वो वि.ओ.जेड. ५.९ एस.एफे,
चेसिस नम्बर एम.ए. टि.टि.ए. २ जि.सि.के.ए २ सि ३०३८ र इन्जिन नम्बर बिसिए
४ सि ११६९८ रहेको सो गाडीलाई पर्सर्ाा्रहरीले पक्राउ गरेर, भन्सार
कार्यालयमा दाखिला गर्नु पर्ने थियो । तर त्यसो नगरी मिति २०६७ साल असार
३० गतेका दिन बीरगंज भन्सार कार्यालयको नाममा दाखिला पत्र मात्र लेखेर
गाडी दाखिला नगरेको भन्सार कार्यालयबाट खुलासा भएको छ ।
यसरी प्रहरीको सहयोगमा भन्सारमा बुझाउनु पर्ने गाडीलाई भन्सारमा दाखिला
नगरी शान्ति र सुरक्षाको नाममा आफनी श्रीमती नीलम झालाई चढन काठमाडौमै
राखेका थिए । आईतबार मात्र सोही गाडीमा चढेर श्रीमती झा बीरगंज आईपुगेकी
थिईन ।
प्रजिअ झा सोमबार राती आफनी श्रीमती र दर्ुइ सुरक्षा गार्ड लिएर माईस्थान
नजिक पुगेपछि केही स्थानीय ब्यक्तिले यो गाडी चोरीको हो भनेर विवाद
गरेपछि नजिकमा रहेको प्रहरी घटनास्थलमा पुगी चेकजा"च गर्दा प्रमुख जिल्ला
अधिकारी चढेको गाडीमा तीनवटा फरक गाडीको नम्बर फेला पारेको थियो । सो
घटनापछि प्रजिअ झाले हातै जोडेर स्थानीय युवा र प्रहरीसमक्ष मेरो
प्रतिष्ठा बचाउन आग्रह गरेका प्रत्यक्षदर्शीहरु बताउछन् । नेपाली
कांग्रेस नगर कार्य समिति बीरगंजका सभापति मोहम्मद साहवुदिनका अनुसार
प्रजिअ झाले आफुसंग कृपया आफनो इज्जत बचाई दिन आग्रह गर्दै पैदलै श्रीमती
लिएर भागेको बताए ।
त्यसोत प्रजिअ झालाई चढन भनेर नेपाल सरकारले निकै महङ्गो गाडी दिएको छ ।
तर झा भने सुरक्षाको लागि भनेर भन्सार कार्यालय नबुझाएर राखेकै गाडीमा
आफना अर्धाङ्गनिीलाई घुमाउन लगेको बेला यो घटना भएको हो । स्थानीयबासीको
आग्रहमा प्रहरीले चेकजाच गर्दा प्रजिअ झा चढेको गाडीमा ना.१ झ ४९८, ना.१
झ ५०३७ नम्बरको सेतो प्लेट र बा.१ च ५०३७ को रातो प्लेट भेटिएपछि विवाद
बढेको हो । जिल्लाको प्रमुख भएर तीन वटा नम्बर प्लेट भएको चोरीको गाडी
चढने भन्दै प्रजिअको विरुद्धमा नारावाजी गरेपछि प्रजिअ झा त्यहाबाट
भागेका हुन ।
स्थानीयबासीले पक्राउ परेको गाडीलाई भन्सारमा बुझाउन आग्रह गर्दा
प्रहरीले एसपी साहेवले सो गाडीलाई जिल्लामै ल्याउनु भनेर आदेश दिएकोले
जिल्लामै लैजान्छौ भनेपछि निकैवेरसम्म स्थानीयबासी र प्रहरीबीच बिवाद
भएको थियो । पछि प्रहरीले भन्सार नै दाखिला गर्र्छौ भन्दै घुमाएर फेरी
जिल्ला प्रशासन कार्यालय पर्सर्ााुर्याएको थियो । प्रहरीले राती नै
गाडीमा रहेको तीन वटै नम्बर झिकेर ना. १ झ ४९८ मात्र राखेको थियो ।
यो घटना भएलगतै प्रजिअ झाले मगंलबार विहानै आफनै कार्यालयमा पत्रकार
सम्मेलन गरी सो गाडी अपराध अनुसन्धानको लागि र अतिथी सत्कार एंव एस.एल.सी
परिक्षाको निमित्त बीरगंज भन्सार कार्यालयबाट झिकाईएको भनेर प्रेस
विज्ञप्तिमा उल्लेख गरेको छ । तर बीरगंज भन्सार कार्यालयका अनुसार बीरगंज
भन्सारमा आजसम्म त्यो नम्बरको गाडी कसैले पनि बुझाएको छैन । बरु मिति
२०६७ साल असार ३० गते जिल्ला प्रहरी कार्यालय पर्सर्ाा लेखेको दाखिला
पत्र चा"ही आएको सुचना अधिकृत हरिहर पौडेलले बताए ।
प्रजिअ झाले विज्ञप्तिमा सोमबार राती आफु गाडीमा नचढेको केवल आफनो
दुस्प्रचार मात्र गराएकोमा गम्भीर ध्यानाकर्षा भएको बताए । झाले
स्कारपियो गाडी आफनो प्रयोगको लागि नभई, जिल्लाको सुरक्षाको अवस्था वलियो
बनाउन र अतिथी महानुभावहरुको सत्कारको सेवा सत्कारको लागि सो गाडी भन्सार
कार्यालयमा पत्राचार गरी प्रयोग गरिरहेको बताए । यता भन्सार कार्यालयले
भने जिल्ला प्रशासन कार्यालय पर्सर्ााे आजसम्म यस्तो कुनै पत्र
कार्यालयमा नआएको बताए ।
जिल्लाको सुरक्षाको जिम्मेवारी बोकेको प्रमुखले नै चोरीको गाडी चलाउनेलाई
पक्राउ गरेर कार्वाही गर्नु पर्नेमा त्यही गाडीमा आफनो परिवारलाई राखेर
घुमाउने र अनि फेरी केही आसेपासेको सल्लाहमा प्रेस विज्ञप्ति जारी गर्छ
भने पर्सर्ााे शान्ति सुरक्षाको अवस्था सबैले सजिलै अनुमान लगाउन सक्छन्
।

0 comments: