होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
उधोग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
बीरगंज १५ चैत्र
बीरगंज उधोग बाणिज्य संघले आज पर्सर्ाा प्रमुख जिल्ला अधिकारी मार्फ
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष अशोक टेमानीको अध्यक्ष्ँतामा बीरगज उधोग बाणिज्य सघ
प्राङ्गणबाट निस्केको शान्तिपर्ुण्ा र्याली जिल्ला प्रशासन कार्यालयमा
पुगी ज्ञापन पत्र बुझाएको हो । स्थानीय उधोगी ब्यापारीहरुले आज पर्सर्ाा
प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उहाकै कार्यकक्षमा भेटी बन्द
उधोगको सांकेतिक सा"चो पनि बुझाएका छन् । नेपाल उधोग बाणिज्य महासंघको
नेतृत्वमा नेपाल उधोग परिसंघ लगायत रोजगारदाताहरु र राष्ट्रियस्तरका तीन
ठुला दल निकट टे्रड युनियन महासंघबीच औधोगिक शान्ति स्थापना गर्न र
श्रमिक कामदारको उत्पादकत्व अभिबृद्धि तथा प्रतिष्ठानको क्षमतामा
गुणात्मक सुधार ल्याउन र श्रमिकको पारिश्रमिकमा बृद्धि गर्नको लागि
पटक-पटकको वार्ता पश्चात मिति २०६७ साल चैत्र १० गतेका दिन ११ बुदे
सम्झौता भएको र्सवविदितै छ ।
संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष टेमानीले आफुहरु अहिले पनी मजदुर
नेताहरु संग बार्तामा बस्न तयार रहेको बताउनुभयो ।
यो मजदुरहरुको कुरा नभएर अब यो राजनिती करण कुरा भएको अध्यक्ष टेमानीले बताएकाछन ।
यस सम्झौतालाई सबै उधोगी ब्यापारीले सकारात्मकरुपमा लिएको छ । तर
अधिकारिक संघ संगठनहरुबीच भएको सहमति र सम्झौतालाई पालना गर्नुको साटो
उल्टै अनावश्यक र असान्दर्भिक विवाद निकाली गत केही दिनदेखि उधोगको
उत्पादन ठप्प गरी उधोग प्रतिष्ठानमा तोडफोड गरी उधोगीको मानमर्दन जस्ता
अमर्यादित र गैरजिम्मेवारी पर्ूण्ा कार्यले औधोगिक करिडोरमा
अशान्तिपर्ूण्ा माहौल सृजना भएकोले बीरगंज उधोग बाणिज्य संघको गम्भीर
ध्यानाआकर्षा भएको जनाएको छ ।
यदि २४ घण्टाभित्रमा सम्पर्ूण्ा उधोग प्रतिष्ठानको अवस्थामा सुधार नआई
विद्यमान अवस्था रही रहेमा बाध्य भई सम्पर्ूण्ा उधोग कलकारखानाको सा"चो
प्रधानमन्त्रीसमक्ष बुझाउने चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउनेमा निवर्तमान अध्यक्ष गणेश लाठ, बरिष्ठ उपाध्यक्ष्ँ
अशोक बैद, उपाध्यक्ष्ँ पिताम्बर मुन्का, सचिव ताराप्रसाद कलवार,
कोषाध्यक्ष प्रदिप केडीया लगायतको उपस्थिती रहेको थियो ।
मजदुरहरुको अनिश्चितकालिन बन्दको तेस्रो दिन पनी बीरगंज पथलैया कोरीडोरको
समपर्ुण्ा उधोग कलकारखाना आज पनी नारा जुलुस र धर्ना दिएका कारण बन्द
रहेकाछन भने दर्ुइ बहुराष्ट्रिय कम्पनी र्सर्ुय नेपाल, र डाबर नेपालको
मुल ढोकामा धर्ना समेत दिएका थिए ।

0 comments: