११ बुन्दे समझौतामा हस्ताक्षर गरी मजदुर बिरोधी काम गरेको भन्दै चैत १४ गते सोमबार देखीे बारा पर्सर्ााौधोगिक कोरीडोरका समपर्ुण्ा उधोगहरु अनिश्चितकालका लागी बन्द
गते सोमबार देखीे बारा पर्सर्ााौधोगिक कोरीडोरका समपर्ुण्ा उधोगहरु
अनिश्चितकालका लागी बन्द
शेखर छतकुली
बीरगंज चैत १३ गते
बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानीले बर्तमान सरकारले उधोगी
ब्यापारीहरुलाई सहयोग नगरेको आरोप लगाउनु भएको छ ।
उधोग बाणिज्य संघले आफनै कार्यकक्षमा आईतबार आयोजना गरेको पत्रकार
सम्मेलनमा बोल्दै अध्यक्ष टेमानीले माहासंघले बार्ता गरेको ट्रेड युनियन
मात्र अधिकारी रहेको बताउनु भएको छ ।
ट्रेड युनियन संग बार्ता गरिसकेको अवस्थामा पनी अन्य ट्रेड युनियनहरुले
उधोग बन्द गराउदै हिडेको र काममा जान खोज्ने मजदुरहरुलाई बल जफती गरी जान
नदिएकोमा दुख ब्यक्त गर्नु भएको छ । संचारकर्मीहरु संग कुरा गर्दै
अध्यक्ष टेमानीले यस्तै अवस्था रहेमा र सरकारले उधोगीहरुको सम्ास्यालाई
दर्ुइ चार दिन भित्र समाधान नगरेमा आफुहरुले बिरगंज पथलैया कोरीडोरका
समपर्ुण्ा उधोगहरुलाई ताल्चा लाएर ब्ान्द गर्नु पर्नेको बिक्लप नरहेको
बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै बिरगंज उधोग बाणिज्य संघका पर्ुव
अध्यक्ष गणेश लाठले योर् इसु भनेको बारा र पर्सर्ााे उधोगीहरुको मात्र
नभई देश भरीकोर् इसु रहेको बताउदै यस्तै अवस्थामा रहेमा बाताबरण खलबलिएमा
एकदमै नराम्रो हुने बताउनु भयो ।
पत्रकार सम्मेलनमा उधोगी ब्यापारी र संचारकर्मीहरु सहभागी थिए । उता ०६७
चैत्र १ गते बाट तलब तथा ज्याला बृद्धि लगाएतका माग राखी अखिल नेपाल
ट्रेड युनियन माहासंघ नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट र नेपाल ट्रेड
युनियन कांग्रेस स्वतन्त्र केन्द्रिय कमिटीले आयोजना गरेको संर्घष्ाका
कार्यक्रम घोषणा भई चैत १० गते ट्रेड युनियन माहासंघ र नेपाल उधोग
बाणिज्य माहासंघ बिच समझौता भई आनदोलनको कार्यक्रम फिर्ता भई सकेको एक
प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।
उता तिन अर्का ट्रेड युनियन मधेशी कारखाना श्रमिक फोरम नेपाल, अखिल नेपाल
क्रान्तीकारी ट्रेड युनियन माहासंघ - भटर्राई ) पक्ष र भोजपुरा दवाव समुह
अखिल नेपाल ट्रेड युनियन महासंघ - बैध ) पक्षले बार्ता गरेका ट्रेड
युनियन र उधोग बाणिज्य महासंघको बिच भएको ११ बुन्दे समझौतामा हस्ताक्षर
गरी मजदुर बिरोधी काम गरेको भन्दै चैत १४ गते सोमबार देखीे बारा
पर्सर्ााौधोगिक कोरीडोरका समपर्ुण्ा उधोगहरु अनिश्चितकालका लागी बन्द
गर्ने आह्रवान आज बिहान बाराको छाता पिपरा स्थित एक सभामा घोषणा गरेकाछन
।
सभामा बोल्दै मजदुर नेताहरुले ११ बुन्दे सहमती खारेजी नभए सम्म आफना
आन्दोलन जारी रहने एक प्रेस बिज्ञप्ती जारी गदै उल्लेख गरेको छ ।
0 comments:
