BREKING NEWS:


एक थान नल कटुवा पेस्तोल र तिन थान गोली सहित तिन जना पक्राउ

बीरगंज चैत्र १० गते
प्ार्सर्ाा्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बीरगंज १३ तेजारथ
टोल स्थित एक रक्शी मासु पसलबाट एक थान नल कटुवा पेस्तोल र त्यसमा लाग्ने
तिन थान गोली सहित तिन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्ाक्राउ पर्नेहरुमा बाराकोर् इनरुवासिरा गाबीस वार्ड नम्बर ६ बस्ने
बर्ष३५ को ह्रदयनारायणयादव, बारा फत्तेपुर गाबिस वार्ड नम्वर ७ बस्ने
बर्ष२२ को बिनोद बैध राम, वडा नम्बर ४ बस्ने बर्षनन्द किसोर सहनीको साथमा
रहेको झोला र उनीहरुको शरिर खान तलासी गर्दा झोलाबाट एक थान गोली लोड
भएको नलकटुवा पेस्तोल र जिउबाट दर्ुइवटा गोली बरामद गरेको पर्सर्ाा्रहरी
प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताएकाछन ।
बिशेष सुराकीको आधारमा उनीहरुलाई सोधपुछ पश्चात चेकजाचको क्रममा हथियार
सहित बरामद भएको र पक्राउ परेका अभियुक्तहरुलाई हातहथियार तथा खर खजाना
अर्न्तर्गत मुदा चलाउने प्रमुख श्रेष्ठले जनाएकाछन

0 comments: