BREKING NEWS:


भ्ाारतिय एस एस बी ले नेपालीलाई कुटे

बीरगंज चैत्र ३ गते

बिहीबार साझ भारतिय एस एस बी जवानले तिन जना नेपालीहरुलाई कुटेको
पिडितहरुले बताएकाछन ।
छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगंज तर्फआउने क्रममा नेपाली सिमामा पसी
भारतको मुशहरवा बेश क्याम्पका एस एस बी जवान रबि यादवले आफुहरुलाई नेपाली
परिचय पत्र माग गर्दै अनाहकमा कुटेको बीरगंज छपकैया वार्ड नम्बर २ कार्
इल्ताभ शेषले जनाएकाछन ।
एस एस बी जवानले् परिचय पत्र मागे पछी आसंग परिचय पत्र नभएको र आफु
नेपाली भएको जानकारी दिदा दिदै एस एस बी जवान यादव लगाएतकाहरुले तिमीहरु
आतंकबादी हौ माओबादी हौ भाग नत्र गोली हानी दिने रबेलुकी ६ बजे पछी
भेटिएमा गोली हान्ने पिडित शेषले बताएकाछन । कुर्टाई खाएकाहरुको आफनतले
साझ ६ बजे बीरगंज स्थित माहा बाणिज्य दुताबास अगाडी केही बेर नारा जुलु
समेत गरेका थिए ।
इसरी भारतिय एस एस बी बाट कुटिनेहरुमा बीरगंज छपकैया वार्ड नम्बर २ का
टेमाडर्ीर् इल्ताभ शेष रराजेन्दै सरार्फरहेको पिडितहरुले जनाएकाछन ।
यसरी एस एस बी जवानहरुले दैनिक नेपालीहरुलाई नेपाल भित्रै कुटने गरेका
बिरगंज १र्९र् इनरुवाका स्थानिय बासिन्दाहरु बताउछन

0 comments: