पार्टर्ीीराज्य र निर्वाचन आयोगले राजनीति गरेको छ अध्यक्ष गिरी
नेपाल सदभावना पार्टर्ीीानन्दीदेवीका अध्यक्ष सरीता गिरीले
आनन्दीदेवीमाथि सम्पर्ुण्ा पार्टर्ीीराज्य र निर्वाचन आयोगले राजनीति
गरेको आरोप लगाउनु भएको छ ।
सदभावना पार्टर्ीी बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष्ँ
गिरीले यस्तो बताएकी हुन । उनले सदभावना पार्टर्ीीत्रै आनन्दीदेवीलाई
आफनो नियन्त्रणमा राख्न सक्यो भने सिङ्गो पार्टर्ीी कब्जा गर्न सकिन्छ
भन्ने मनस्थितीको कारण खुशीलाल मण्डल र श्यामसुन्दर गुप्ता जस्ता
ब्यक्तिले कहिले माताको अपहरण गराए त कहिले कुनि के खुवाएर आफनो
स्वार्थामा प्रयोग गरे, हो यस्तै षडयन्त्रकै कारण आनन्दीदेवीको देहवसान
भएको बताउनु भयो । नेपाल सदभावना पार्टर्ीी संस्थापक नेता गजेन्द्रनारायण
सिंहको देहान्तपछि माता आनन्दीदेवीलाई पार्टर्ीी नेताहरुले केवल सत्ता,
कर्ुर्सर्ीी सम्पतिको लागि मात्रै प्रयोग गरेको गिरीको आरोप थियो । यसको
लागि सबैभन्दा बढी दोषी उनका आफनै भतिजो यसवन्त सिह नै भएको उनको आरोप
थियो ।
स्व. गजेन्द्रनारायण सिहको देहवसानपछि उनको नाममा रहेको सम्पति
आनन्दीदेवीको नाममा पुगेको थियो । तर अहिले सो सम्पति सबै यसवन्त सिंहको
नाममा पास भईसकेको जानकारी गराउदै यदि यसमा शंका भए, पत्रकारलाई आफनै
स्तरबाट बुझन आग्रह समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा पार्टर्ीी महासचिव कदम रसुल र उपाध्यक्ष्ँ रामनारायण
पाण्डेको पनि उपस्थिती रहेको थियो ।
अध्यक्ष गिरीले स्व आनन्दी देवीको मृत्युको सम्पर्ुण्ा परिवेश जाचबुझ गरी
सत्य तथ्य जनता समक्ष ल्याउन र दोषीलाई कार्यवाही गर्नका निम्ति
पार्टर्ीीरकार संग उच्च स्तरीय एउटा स्वतन्त्र न्यायिक छानवीनको आयोग
गठनको माग गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको जानकारी पत्रकार
सम्मेलनमा जनाईएको छ ।
0 comments:
