होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
६० के जी चरेस बरामद
बीरगंज फागुन २९ गते
सशस्त्र प्रहरीको बेश क्याम्प भिखमपुरले प्रतिबन्धित लागु औषध चरेस
पक्राउ गरेको छ ।
प्ार्सर्ााे ग्रामिण भेगमा रहेको सोनवषर्ा गाबिस वार्ड नम्बर ७ म्ँँ
रहृेक्ँे एक गोठबाट साठी के जी चरेसको डल्ला र २० के जी गाजाको धुलो
लुकाई छिपाई राखेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरेको सशस्त्र
प्रहरीको सिमा सुरक्षा बल पर्सर्ाा सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्णा
कोईरालाले जनाएकाछन ।
ल्ाागु औषध तस्करहरुले सो लागु औषध चरेस भारत तर्फलानका लागी राखेको
अवस्थामा बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको गस्ति टोलीले पक्राउ
गरेको डि एस पी कोईरालाले बताएकाछन ।
प्ाक्राउ परेको चरेसलाई थप अनुसंधानका लागी आजै जिल्ला प्रहरी कार्यालय
पर्सर्ाा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्क्राउ परेको चरेसको बजार मुल्य करिब दर्ुइ लाख बराबर रहेको छ

0 comments: