BREKING NEWS:


तिन दलका नेताहरु शान्ति प्रकृया तार्किक निस्कर्षा पुरयाउनुको सटटा कर्ुर्सर्ीीे खेलमा मात्र लागिरहेको अध्यक्ष राणा

श्ेाखर बहादुर क्षेत्री
बीरगंज फागुन १२ गते
रा प्र पा का अध्यक्ष पशुपति शम्शेर राणाले प्रमुख तिन दलका नेताहरु
शान्ति प्रकृया तार्किक निस्कर्षा पुरयाउनुको सटटा कर्ुर्सर्ीीे खेलमा
मात्र लागिरहेको आरोप लगाउनुभएको छ ।
रा प्र पा पार्टर्ीींवम राष्टि्य जनशक्ति पार्टर्ीींयुक्त कार्यकर्ता
प्रशिक्षण कार्यक्रमा बोल्दै अध्यक्ष राणाले ठुला दलहरु शान्ति
प्रकृयालाई अघि बढाउनुको साटो कसरी घुसखोरी गर्ने मंत्रालय आफनो पोल्टामा
पार्ने र कसरी घुसखोरी गर्ने मंत्रालय कस्ले लिने बाटोमा लागिरहेको आरोप
लगाउनुभयो ।
र्क्ार्यक्रममा बोल्दै अध्यक्ष राणाले मधेशको मुदा सब भन्दा आफनो
पार्टर्ीी उठाउदै आएको दाबी गर्नुभयो ।
म्ाुलुकमा सात महिना पछी नया प्रधानमंत्री पाएपनी आज २२ दिन बित्दा पनी
मंत्री मण्डल गठन हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
म्धेशमा शान्ति सुब्यवस्था एकदमै कमजोर अवस्था रहेको जिकिर गर्नुभयो ।

0 comments: