होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
भंसारले जाच पास गरेर छाडेको ट्रक ुशस्त्र प्रहरीको नियन्त्रणमा
शेखर बहादुर क्षेत्री
बीरगंज माघ १३ गते
बीरगंज भंसारले जाच पास गरी छाडेको ट्रक सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाले आफनो नियन्त्रणमा लिएको छ ।
भंसार कार्यालय बीरगंजले भंसार गरी छाडेको ना ३ ख १८८३ नम्बरको गाडी बिहीबार राती साढे दश बजे भंसार छलेको आशंकामा सशस्त्र प्रहरीले आफनो नियन्त्रणमा लिएको बाहिनी पती ऋषब देव भर्राईले जनाएकाछन । पक्राउ परेको ट्रकमा मारकिन कपडाको भंसार गरेको भए पनी उक्त गाडीमा सुटिङ्ग सटिङको कपडा रहेको श्रोतले जनाएको छ । पक्राउ रहेको गाडीमा भंसार छलेको बिस लाख बराबरको लता कपडा रहेको जनाएको छ ।
0 comments:
