BREKING NEWS:


संचारकर्मिहरुको सुरक्षाको माग गर्दै आज जिल्ला प्रशासन कार्यलय पर्सर्ाा ज्ञापन पत्र

श्ोखर बहादुर क्षेत्री
बीरगंज माघ ११ गते
नेपाल पत्रकार महासंघ पर्सर्ाााखाले संचारकर्मिहरुको सुरक्षाको माग गर्दै
आज जिल्ला प्रशासन कार्यलय पर्सर्ाा ज्ञापन पत्र बुझाएको छ ।
महासंघ पर्सर्ाााखाका कार्य समिति सदस्य संजय साह र महासंघका केन्द्रीय
पार्ष श्रीराम रायमाझीलाई सोमबार सा"झ भारतीय मोबाइल नम्बर ९१८६०३३९०५५८
बाट राती ७ः ३० मा तीनदिनभित्र ज्यान मार्ने धम्की दिएपछि आज नेपाल
पत्रकार महासंघ पर्सर्ाााखाको अगुवाईमा जिल्ला प्रशासन कार्यलय पर्सर्ाा
संचारकर्मीको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
महासंघ पर्सर्ाााखाका अध्यक्ष शत्रुघन नेपालले पर्सर्ाा प्रशासकीय
अधिकृत गणेश प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाउदै दोषीको पहिचान गरी
कारवाहीको माग गर्नु भएको छ ।

0 comments: