होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
मंत्री करिना बेगमद्धारा कृषि उपज थोक बजारको शिलान्यास
शेखर बहादुर क्षेत्री
वीरगंज, माघ ११ गते
कृषि तथा सहकारीराज्य मंत्री करिना बेगमले वीरगंज उपमहानगरपालिकाको वडा
नम्बर १९ स्थित नगवामा आज एक समारोहकाबीच कृषि उपज थोक बजारको शिलान्यास
गर्नुभएको छ ।
राज्यमंत्री बेगमले यस्तो बजार वीरगंमा राजधानीको कालिमाटी पछी संचालन
हुनु अत्यन्तै राम्रो सन्देश भएकेा बताउनुभएको हो । मंत्री बेगमले आफ्नो
तर्फाट सक्दो सहयोग गर्न सरकार संग माग गर्ने तयार रहेकेा बताउनुभयो ।
काठमाडौको तरकारी बजार भन्दा पनि ठूलो थोक बजार वीरगंजमा बनोस् भन्ने
आफ्नो चाहना रहेको बताउनुहुदै बेगमले मध्य तर्राईका कृषकहरुलाई पनि यसले
फाइदा पुर्याउनेमा जोड दिनुभयो ।
कुल एक कडोर १० लाखको लागतमा वीरगंज उधोग बाणिज्य संघ सहित वीरगं
उपमहानगरपालिका र जिल्ला कृषि बिकास कार्यालय पर्सर्ााे सहयोगमा निर्माण
गर्न लागिएको कृषि बजार उपभोक्ता समितिका सहसंयोक अरबिन्द अमात्यले
बताउनुभयो । कार्यक्रममा वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक
टेमानी, प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा,वीरगंज उपमहानगरपालिकाका
कार्यकारी अधिकृत शिवदत्त भट्टर्राई लगायतले संबोधन गरेका थिए । कृषी थोक
बजारको जग्गा चार बिघा १७ कटठा रहेको छ

0 comments: