होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
नेपाली कंाग्रेसको जिल्ला सभापतीमा चौधरी विजयी
शेखर बहादुर क्षेत्री
बीरगंज माघ ९ गते
नेपाली कांग्रेस पार्टर्ीीे विजयी जुलुसले आज बीरगंजको नगर परिक्रमा
गरेको छ । जुलुस नेपाली नेपाली काग्रेसका नेता राजेन्द्र बहादुर अमात्यको
घरबाट निकलेको बिजयी जुलुसले बीरगंजको माईस्थान हुदै नगरको बिभिन्न भाग
परिक्रमा गर्दै माईस्थानमा पुगेर कोण सभा गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नव निर्वाचित सभापती चौधरीलेे पार्टर्ीी
सम्पर्ुण्ा कार्याकर्ताहरुलाई धन्यवाद दिदै अगामी दिनमा पार्टर्ीीे भवन
निर्माण गर्ने घोषना गरेका थिए ।
आईतवार भएको जिल्लाको निर्वाचनमा सभापतीमा अजय द्धिवेदी भन्दा सात मत बढी
ल्याएर सुरेन्द्र प्रसाद चौधरी बिजयी भएकाछन । चौधरीले चार सय ७६ मत
ल्याएका थिए भने द्धिवेदीले चार सय ६९ मत ल्याएका थिए
सभापतीमा सुरेन्द्र प्रसाद चौधरी , कोषध्यक्षमा प्रभु साह कानु , सचिवमा
अशोक जैशवाल , लगाएत १३ जना कार्य समितीमा संस्थापन पक्षबाट बीजयी भएकाछन
भने देउपा पक्षबाट १५ जना सदस्य पदमा निर्वाचित भएकाछन ।
नेपाली कागे्रस पर्सर्ााे जिल्ला अधिवेशन अर्न्तर्गत शनिबार नया नेतृत्व
चयन गर्न निर्वाचन सम्पन्न भएको छ । वीरगंजको नगर सभागृहमा बिहान ११
बजेबाट सुरु भएको निर्वाचन साझ ४ बजे सम्पन्न भएको थियो । निर्वाचन
अधिकृत अमृत कुमार लामाका अनुसार, क्ष्ँेत्र न १ बाट कूल एक सय ६४ मतदाता
रहेकोमा एक सय ५९ मत खसेको छ । त्यसैगरी, क्षेत्र नं २ बाट कूल एक सय ५६
मतदाता रहेकोमा एक सय ५५ मत खसेको थियो । क्षेत्र नं ३ बाट एक सय ९९
मतदाता रहेकोमा एक सय ९७ मत खसेको थियो । क्षेत्र नं ४ बाट दर्ुइ सय २६
मतदाता रहेकोमा शतप्रतिशत मत खसेको थियो । क्षेत्र नं ५ बाट दर्ुइ सय ३२
मतदाता रहेकोमा दर्ुइ सय २७ मत खसेको थियो । शनिवार निर्वाचन
शान्तिपर्ूण्ा रुपमा सम्पन्न भएको थियो । यस पटक पनि पार्टर्ीीे जिल्ला
नेतृत्वका लागि सस्थापन पक्ष र देउवा पक्ष प्यानल बनाएर चुनावी मैदानमा
ओर्लिएका थिए ।
संस्थापन पक्षबाट सुरेन्द्र चौधरी र देउवा पक्षबाट अजय द्विवेदी प्यानल
सहित सभापति पदका लागि चुनावी मैदानमा लडेका थिए् ।
द्धिवेदी प्यानल जिताउनका लागी जिल्लाका समपर्ुण्ा सभासदहरु एक जुट भएका थिए ।

0 comments: