होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
ठुला तीन दलले राजनितीक सिन्डीगेट खडा गरे'
शेखर बहादुर क्षेत्री
बीरगंज पुस १३ गते
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रिय सदस्य बुद्धिमान तामाङले ठुला तीन दलले राजनितीक सिन्डीकेट खडा गरेको आरोप लगाएका छन् । मंगलबार वीरगंजमा राप्रपा पर्सर्ाारा आयोजित पत्रकार सम्मेेलनमा बोल्दै केन्द्रिय सदस्य तामाङले संबिधान निर्माण, शान्ति प्रकृया लगायतका महत्वका सवालहरुमा अन्य दललाई तीन ठुला दलले उपेक्षा गरेर अर्को ब्रि्रोहको खतरा निम्त्याई रहेको आरोप लगाए ।
शान्ति र संबिधानका लागि साना दलहरुले दवाव दिएपनि ठुला दलहरुको सामु त्यसको कुनै आवश्यकता नरहेको नेता तामाङले गुनासो गरे । उनले राष्ट्रिय संघिय राजनितीक मिसन अनमिनको बिदाइ पछि माओवादी लडाकुको निगरानी र ब्यवस्थापन कसरी र कसले गर्ने कुरा अहिले पनि अन्यौलमै रहेको चिन्ता ब्यक्त गरे । तामाङले माओवादी लडाकुलाइ सेना समायोजन बिषेश समिती मार्फ संवैधानिक समिती भएको लामो समय बितीसक्दा पनि हाल सम्म पनि त्यसको प्रकृयाको ब्यवस्था मिलाउन नसकनुमा तीनवटै ठुला दल जिम्मेवार रहेको आरोप लगाए ।
अर्को प्रसङ्गमा नेता तामाङले लोकतान्त्रीक शक्तिलाई मजबुत बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी जनशक्ति पार्टर्ीीे एकिकरण हुन लागेको बताए । उनले दुइ पार्टर्ीीीचको एकिकरण महाधिबेशन आगामी बैशाखमा हुने जानकारी समेत दिए । पार्टर्ीीे कार्यक्रर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता तामाङ, केन्द्रिय सदस्य निरन्जन थापा लगायतका नेताहरु सोमबार बीरगंज आइपुगेका हुन् ।

0 comments: