कर्मचारी कुटिएको बिरोधमा पर्सर्ाा संपर्ूण्ा सरकारी कार्यालय बन्द
शेखर बहादुर क्षेत्री
बीरगंज पुस १६ गते
जिल्ला मालपोत कार्यालयमा बुधबार कर्मचारी उपर भएको कुटपिट र तोडफोडको घटनाको बिरोधमा शुक्रबार पर्सर्ाा संपर्ूण्ा सरकारी कार्यालय बन्द रहेका छन् । आधा दर्जन कर्मचारी संघ संगठनको संयुक्त आह्वानमा उक्त घटनाको बिरोध तथा दोषि उपर कारवाहीको माग गर्दै शुक्रबार एक दिन कार्यालय बन्द आह्वान गरीएको हो ।
बुधबार वीरगंज वर्ीतास्थित जिल्ला मालपोत कार्यालयमा ठाकुरराम कलेजका विद्यार्थीहरुले चन्दा नपाएको भन्दै कार्यालयका सहायक इन्द्र बहादुर बस्नेतलाई कुटपिट तथा तोडफोड समेत गरेका थिए । मधेशी निजामति कर्मचारी संघ,नेपाल निजामति कर्मचारी संगठन,स्वतन्त्र कर्मचारी मिलन केन्द्र,स्थानीय निकाय कर्मचारी संघ,नेपाल निजामति कर्मचारी संगठन,गाबिस सचिव हकहित संरक्षण केन्द्र लगायतका कर्मचारी संगठनले एक विज्ञप्ति मार्फ शुक्रबार कार्यालय बन्द आह्वान गर्दै उक्त घटनामा संलग्न दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । दोषिलाई प्रशासनले पक्राउ गरी कारवाही नगरे कडा संर्घष्ामा उत्रिने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ
0 comments:
