फोरमको बिस्तारित बैठक आइतबारबाट वीरगंजमा
शेखर बहादुर क्षेत्री
बीरगंज मंसिर १० गते
मधेशी जनअधिकार फोरमको बिस्तारित बैठक आइतबारबाट वीरगंजमा सुरु हुने भएको
छ ।, आइतबार र सोमबार गरी दर्ुइ दिन सम्म वीरगंजको टिबडेवाल धर्मशालामा
फोरमको बिस्तारित बैठक बस्ने युवा फोरमका केन्द्रीय महासचिव फिरोज
मन्सुरले बताएकाछन ।
बैठकमा सहभागी हुन फोरम केन्द्रीय अध्यक्ष उपेन्द्र यादव लगायतका
केन्द्रीय नेताहरु आउने छन् । बैठकमा फोरमका केन्द्रीय कार्यसमिति
पदाधिकारीहरु, संपर्ूण्ा जिल्ला कार्यसमितिका पदाधिकारी,गाउ इकाई र इलाका
कमिटी पदाधिकारी तथा भातृ संगठनहरुका पदाधिकारी समेत गरी करीब दर्ुइ सय
५० जना सहभागी हुने युवा फोरमका महासचिव मंसुरले बताए ।
बैठकमा पार्टर्ीीे रणनीति,पार्टर्ीी खेल्ने भूमिका,मुलुकको बर्तमान
राजनीतिक परिवेशमा फोरमको भूमिका लगायतका बिषयमा प्रशिक्षण तथा छलफल हुने
मंसुरले बताए । बैठक स्थलका लागि तयारीको काम करीब करीब पुरा भई सकेको
पनी उनले बताए र्।र्

0 comments: