राष्टि्य निकाए बाहेकका अंगहरु संग हथियारधारी जत्था हुन नहुने पर्ुव सेनापती कटुवाल
श्ोखर बहादुर क्षेत्री
बीरगंज मंसिर १४ गते
नेपाली सेनाका पर्ुव सेनापती रुक्मागंद कटुवालले राष्टि्य निकाए बाहेकका
अंगहरु संग हथियारधारी जत्था हुन नहुने बताएका छन ।
रिपोर्टस क्लब पर्सर्ाा बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा
बोल्दै पर्ुव सेनापती कटुवालले माओवादीको क्यान्टुलमेन्टमा कैदी बनाएर
चार बर्षदेखी राखेका लडाकुहरुलाई उनीहरुकोर् इच्छा अनुसार बाहिर जान दिनु
पर्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै पर्ुव सेनापती कटुवालले पहिला हामी नेपालीहरु एक
ठाउमा बस्नर्ुपर्छ, नेपनलमा कस्ाले फौज ल्याएर हमला गर्छ, बमबारी गर्छ,
आफुहरु एक ठाउमा बस्न पनी नसकने र कुकुर बिराले जस्तो लडिरहेको आरोप
लगाउनु भएको छ । कटुवालले आफु बीरगंजमा आएको कुनै वाद वा बादीलाई गाली
गर्न वा कसैलाई र्समथन गर्न नआएको प्रष्ट पारेका थिए ।
उक्त साक्षात्कार कार्यक्रममा बोल्दै कटुवालले आफु कुनै दल, समुह, जत्था,
वा एनजियो अथवा आईएनजियो संग आफनो कुनै पनी किसिमको सम्बन्ध्ँ नरहेको
धारण राखेका थिए ।
कटुवाल राष्ट्वादी संयुक्त मोर्चा नारायणीले बीरगंजको नगरसभागृहमा हुने
प्रथम भेलालाई समबोधन गर्न बीरगंज आएका हुन
0 comments:
