BREKING NEWS:


छठ पर्वको तयारी धुमधामका साथ हुदै

श्ेाखर बहादुर क्षेत्री
बीरगंज, कार्तिक २५ गते
तर्राई बासीहरुको महान चाड छठ पर्वको अवसरमा बीरगंजको घडिअर्वा पोखरी,
स्विमिङ्ग पुल, लगायत पोखरी तथा खोलाको तिरमा दुलही जस्तै सजाईको छ ।
बीरगंजको घडिअर्वा पोखरीमा पाच दशक देखी छठ पुजा हुदै आएको छ भने
बीरगंजको घडिअर्वा स्पोर्टस क्लबले बिगत सात बर्षदेखी उत्त पोखरीमा लाखौ
रुपैयाको लागतमा खर्च गरी आयोजना गदै आएको छ ।
त्यसै गरी बीरगंजको आर्दसनगर स्थित आर्दश युवा क्लबले स्विमिङ्ग पुलमा यस
बर्षदेखी सुरु गरेको छ ।
घडिअर्वा पोखरीमा भक्तालुहरु तथा दर्शकहरुको भिडभाड रचा बढी भएको कारण
भिड कम गर्ने उदेश्यले यस बर्षदेखी स्विमिङ्ग पुलमा छठ पुजाको सुरुवात
गरीएको आर्दश युवा क्लबले बताएकाछन ।
भोली देखि शुरु हुने पवित्र पर्व छठको लागि ब्रतालुहरु आज दिनभरी भोकै
बसि आज सा"झ छठ्ठीमातालाई खिर पुरी पकाएर केराको पातमा राखेर पुजागरी -
खर्ना ) गर्ने र सोही चढाएको खिरपुरी खाएर बस्ने गर्दछन । ब्रतालुहरु
भोली दिनभरी नै पानी पनि नखाई सा"झको घाटमा गई डुब्न लागेको र्सर्ुय
देवताालाई अर्ग दिई पुजा गरी र्सर्ुय डुविसकेपछि घर र्फकन्ो गर्छन । पुनः
पर्सि र्सर्ुय उदाउनु पर्ुव घाटमा गई बसि र्सर्ुय उदाएपछि पानीमा गई
उदाउन लागेको र्सर्ुयलाई अर्ग दिई घर र्फकन्छन । त्यसपछि घाटमै
ब्रतालुहरुले अदुवा, मिठा, पानी र केराउ खाई अनिमात्रै घरमा आई भोजन
गर्ने गर्दछन ।
यो छठ पर्ब हिन्दुहरु लगाएत मुस्लिम समुदाएहरुले पनी गर्ने गरेकाछन ।
छठीमाताको शुद्ध प्रसाद को रुपमा चिनीमा पकाएको बतासा, सिङ्गो नरिवल,
केरा, उखु, र फलफुलहरु च्ाढने गर्छ
यस पर्वमा पवित्रतालाई बढो ध्यान पुर्‍याउनु पर्ने ब्रतालुहरु बताउछन ।
हाम्रो हिन्दर्ुधर्ममा यही मात्रै यस्तो पुजा हो जस्मा सबै समुदायका
मानिसहरु बढो श्रदापर्ुवक सहभागी हुने गर्दछन । अहिलेे बीरगंजको बजारमा
छठ पुजाको सामाग्री किन्नेहरुले गर्दा पुरै बजारै ब्यस्त देखिएकोछ ।
बीरगंजको घडीअर्वा पोखरीमा गत सालपनि भब्यताका साथ छठ पुजा सम्मपन्न हुने
ब्यवस्थापन समिति बताउछन । यस बर्षनि त्यो भन्दा राम्रो र ब्यवस्थित
तरिकाले छठ पुजा सम्पन्न गर्न लागेका छो । त्यसको लागि सम्पर्ुण्ा
भक्तजनहरुबाट उपहार सहयोगबाट रकम संकलन गरी सो बाट यसको आयोजना गर्ने
बताउनु भयो । लगभग ६ लाखको खर्चमा घडीअर्वा पोखरीलाई राम्रो संग सिगारेर
दर्शनार्थिहरुको सुरक्षाको लागि राम्रो ब्यवस्था मिलाईएको जानकारी
गुप्ताले दिनु भयो ।
घडिअर्वा पोखरीमा मात्र यस बर्ष१२ लाख रुपैया खर्च लाग्ने ब्यवसथापन
समितीले जनाएको छर्
दर्शनार्थिहरुको सुरक्षाको लागि पोखरीको ४ वटै गेटमा भिडियो क्यामेरा
लगाईने छठ पुजा समितीले जनाएको छ । साथै महिलाहरुको सुरक्षाकेा लागि
प्रहरी, स्काउट, खेलाडी र समाजसेवी महिलाहरुलाई नै परिचालन गर्ने बताएका
छन । यसपाली पनि करिव १ लाख भन्दा बढी दर्शनार्थिहरु छठ्ठीमाईको दर्शन
आउने समितीले जनाएको छ ।
छठ पुजनका दिन सुरक्षाका लागी एक हजारको संख्यामा सशस्त्र प्रहरी तथा
नेपाल प्रहरी परिचालन गर्ने योजना रहेको पर्सर्ाा्रहरी प्रमुख प्रहरी
उपरिक्षक राजेन्द्र मान श्रेष्ठले बताएकाछन

0 comments: