सुख्खा बन्दरगाहमा मजदुरको अभाव, समान समयमा नछुटदा व्यवसायीहरु म्ाार्कामा
शेखर बहादुर क्षेत्री असोज १४ गते बीरगंज पर्सर्ााजल्लाको सिर्सर्ीीस्थित सुख्खा बन्दरगाहमा मालसमान बोक्ने मजदुरको अभाव भएको कारण तेस्रो मुलुकबाट आयातित तथा बन्दरगाहको गोदाममा रहेका सामान समयमा छुटाउन नसक्दा व्यवसायीहरु म्ार्कामा परेका छन् । सुख्खा बन्दरगाह संचालक कम्पनि हिमालयन र्टर्मिनलले बन्दरगाहमा मजदुरको अघोषित सिन्डीकेट ल्याएको कारण व्यवसायीहरु पिडीत भएको बिरगंज अधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारीयाले बताउनु भएको छ । बिउबासंघ तथा आफुहरुले व्यक्तिगत रुपमापनि पटक-पटक र्टर्मिनल व्यवस्थापनलाई यो समस्याबारे अवगत गराउदा कुनै सुनवाई नभएको सिकारीयाको आरोप छ । हिमालयन र्टर्मिनलले सुख्खा बन्दरगाहमा आवश्यक अनुपातमा मजदुर नराखेर जम्मा दर्ुइ सयको हाराहारीमा मात्र मजदुर राखेको कारण संचालक कम्पनिले स्वयं आफैले समस्या सृजना गरेको उधोगी ब्यापारीहरुको आरोप रहेको छ । व्यवसायीहरुले चाहेको समयमा माल समान लोड -अनलोड गर्न तथा चाहिने जती ल्याउन नपाएको गुनासो गरेका छन् । बन्दरगाहमा दैनिक झन्डै पा यता हिमालयन र्टर्मिनलका प्रमुख कार्यकारी अधिकृत सुमन्नत बेहराले मजदुरहरुको सम्ास्या कहिले बिहेवारी त कहिले खेतीपातीको सिजन भएको हुनाले मजदुरको अभाव भएको बताउदै तत्काल बन्दरगाहमा चार सयको हाराहारीमा मजदुरहरु रहेको दाबी गरेका छन् । आफुहरुलाई ब्यापारीहरुले बदनाम पनी गर्न खोजेको बेहेराले आरोप लगाएका छन् । यता बन्दरगाह छैठौ वर्षार गरि सातौ वर्षा प्रवेश गरेको छ ,तर ६ वर्षअगाडी मजदुरहरुले पाउने तलबमा हालं सम्म बृद्धी नभएको र महंगाई दिनहु बढदै गएको कारण मजदुरहरुले बेला बखतमा आन्दोलन गनर्ेर्ेेरेका छन् । केही दिन पहिले न्युनतम तलब बृद्धीको मांग गर्दै मजदुरहरु मधेशी श्रमिक फोरम नेपालको अगुवाईमा चरणवद्ध आन्दोलनमा उत्रिएका थिए । यस सम्बन्धमा हिमालय र्टर्मिनलका निर्देशक आरबि रौनियारसंग सर्म्पर्क गरी क्यामेरामा बोल्न भन्दा उहा मान्नु भएन । रौनियार बन्दरगाहमा फलाम महिनामा दश रेक सम्म आउछ भने एक रेकमा ४१ देखी ४६ बेगन सम्म हुने गरेको बताउनु हुन्छ । खुदरा सामानहरु महिनामा बिस रेक सम्म आउने गर्छ । एक रेकमा नब्बे कन्टेनर सम्म हुने गर्छ । रौनियारका अनुसार दैनिक एक सय पचास कन्टेनर लोड हुने गर्छ भने त्यतिकैको हाराहारीमा बल कार्गो पनी आउने गरेको छ । ब्यवस्थापन पक्षले मजदुरहरुको माग जायज भएको भन्दै आफुहरुले छलफल गरी तलब बृद्धि गर्ने आश्वासन दिएपछी मजदुरहरुले आन्दोलन स्थगित गरेका थिए । बिश्व बैकको ऋण सहयोगमा करिब १ अर्बको लागतमा निर्माण भएको सिर्सर्ीी सुख्खा बन्दरगाह रेलमार्ग संग जोडिएको नेपालको पहिलो सुख्खा बन्दरगाह हो । नेपाल र भारत बिच सन् २००४मा रेल्वे सम्झौता भई भारतका विभिन्न बन्दरगाह बाट रेल मार्ग हुदै समान आउन थाले पछि परिवहन समय ,भाडा तथा अन्य खर्चमा समेत बचतहने , टुटफुट हानिनुकसानी तथा चोरी कमहुने , ,बिना जोखिम सजिलै पैटारी गर्न सकिने लगायतका सुविधा भएको कारणले आयात निर्यात कर्ताले यो बन्दरगाह मार्फ माल समान ल्याउन थालेकाले यस्ाको कारोबार बढदै गएको छ ।
0 comments:
