होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर नया सहमितको बाटो खोलेको 6
शेखर बहादुर क्षेत्री
बीरगंज असोज ८ गते
प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादीबिच तत्काललाई बाम एकता
हुने कुनै पनि सम्भावना नरहेको बताएका छन् । शुक्रबार वीरगंजमा आयोजित
एमाले पर्सर्ााँेत्र नं १ को क्षेत्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारी
एवम् सदस्यहरुको सपथ ग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री नेपालले उक्त
कुरा बताएका हुन् । प्र मं नेपालले वाम एकता हुने आशंका नेपाली
काग्रेसलाई छ भने हामी त्यो पक्षमा हामी छैनौ, संविधान निर्माण नभए सम्म
वाम एकता हुदैन' ।
अर्को प्रसंगमा प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालले
प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर नया सहमितको बाटो
खोलेको बताउनुभयो । आफूले नेपाली काग्रेसलाई पनि यसैगरी उम्मेदवारी
फिर्ता लिन दबाब नदिए पनि मुलुकलाई निकास दिन र सहमतिय सरकार बनाउन उसले
पनि आफ्नो उम्मेदवारी फिर्ता लिनु उत्तम हुने बताएका थिए ।
माओवादीसंग एमालेले गरेको पछिल्लो सहमति एमालेले प्रस्ताव गरेर भएको नभई
माओवादी अध्यक्ष पुष्पकमल दाहालले इच्छा जाहेर गरे अनुरुप भएको
प्रधानमन्त्री नेपालले प्रष्ट पार्नुभयोे । उनले नेपाली काग्रेसका दर्ुइ
नेताहरुलाई आफूले जानकारी दिएरै उक्त सहमति गरेकाले हाल नेकाले उक्त
सहमितबाट झस्किनु पर्ने अवस्था नरहेको उनको भनाई थियो ।
उक्त सहमतिलाई गोप्य सहमति भन्दै आफूलाई एमालेको कार्यवाहक अध्यक्ष पदको
लागि लागि परेको आरोपको पनि उनले खण्डन गर्दै आफू जीवनमा कहिल्यै पनि पद
लोलुप नभएको जिकिर गरे । उनले भने 'म पदको निम्ति लाग्ने मान्छे होइन,
कसैले यस्तो नसोचोस, १५ / १५ बर्षसम्म पार्टर्ीीे महासचिव भएर
पार्टर्ीीाकेकाले मलाई पदको अब कुनै लोभ छैन' । एमालेको हालको बिशाल
रुखको बिजारोपण आफैले ०३१ सालमा सिपि मैनालीसंग मिलेर गरेको पनि उनले
दाबी गरे ।
आफू पनि चार दशक देखि मुलुकको राजनीतिमा सक्रिय रहेको र अर्न्तराष्ट्रिय
छवि समेत बनाई सकेकाले आफ्नो छविलाई कसैले सहजै समाप्त पार्न नसक्ने पनि
उनले दाबी गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री नेपालले शान्ति प्रकृयाको पर्ूण्ाता बिना
संविधान निर्माण हुन नसक्ने बताए ।
सरकार र संविधान निर्माणको कामलाई जोडेर हर्ेन नहुने पनि उनको भनाई थियो
। माओवादी सेनाको हथियार व्यवस्थापनको काम सम्पन्न नभए सम्म उसको
नेतृत्वमा सरकार बन्न नसक्ने भन्दै प्र मं नेपालले बनिहाले पनि त्यो
नटिक्ने बताए । उनले शान्ति प्रकृया पर्ूण्ा रुपमा सम्पन्न भएर माओवादी
नागरीक पार्टर्ीी रुपान्तरित भएपछि उसको नेतृत्वमा सरकार बन्न सक्ने उनको
भनाई थियो ।
मुलुक हाल सकारात्मता र अन्यौलताको बिचमा अगाडी बढी रहेको भन्दै
प्रधानमन्त्री नेपालले हाल दुबैका लक्षण देखा परेको बताए । माओवादीसंग
सरकारले गरेको चार बुदे औपचारिक सहमतिबाट आफूलाई आशा पलाएको उनले बताए ।
माओवादीले १५ महिना यता पहिलो पटक सरकारसंग राष्ट्रिय सरोकार, शान्ति
प्रकृया जस्ता बिषयमा सहमति गर्न अग्रसर हुनुले आशा पलाएको उनको भनाई
थियो । शान्ति प्रकृया र अनमिनको म्याद अन्तिम पटकलाई थप गर्ने जस्ता
बिषयमा माओवादी सहमत भएर लामो समयदेखिको गतिरोध चिर्ने काम गरेको
प्रधानमन्त्री नेपालले बताए ।

0 comments: