BREKING NEWS:

राजश्व गस्ति टोलीले भंसार छलेर ल्याउदै गरेको अबैध पाच लाख मुल्य बराबरको सामान पक्राउ गरेको छ

शेखर छतकुली
बीरगंज श्रावण २९ गते
सशस्त्र प्रहरी बल भंसार राजश्व गस्ति टोलीले भंसार छलेर ल्याउदै गरेको
अबैध पाच लाख मुल्य बराबरको सामान पक्राउ गरेको छ ।
बिहीबार राती साढे नौ बजे छिमेकी मुलुक भारतको रक्शौलबाट भंसारको मुल
बाटो हुदै ठेलामा पाच कार्टर्ुुडटपेन भंसार कर्मचारीले चेकजाच नै नगरी
सामान छाडेपछी भंसार राजश्व गस्तिले पक्राउ गरेको हो ।
उक्त अबैध सामान ठेलामा भंसारको ढाट पार गरिसकेपछी भंसार यार्डको एक
नम्बर गेटमा राजश्व गस्तिले चेकजाच गर्दा सामान धनीले २०६७ साल श्रावण २२
गतेको प्रज्ञापन पत्र नम्बर ११०६५ र रसिद नम्बर ६२९२६३ को पुजा
सप्लायर्सको नाममा निमको धुलो पास भएको प्रज्ञापन देखाएपछी संका लागी चेक
जाच गर्दा कार्टर्ुुा डट कलम बरामत भएपछीे सशस्त्रले सो अबैध सामान आफनो
नियन्त्रणमा लिएको भंसार राजश्व गस्तिका प्रमुख सशस्त्र प्रहरी नायव
उपरिक्षक कृष्णा कोइरालाले बताउनुभयो । पक्राउ परेको सामानको मुल्य करिब
पाच लाख बराबरको रहेको डि एस पी कोईरालाले बताएकाछन । उक्त पत्राउ परेको
सामान आज भंसार कार्यालयमा बुझाईएको छ ।
बीरगंज भंसार कार्यालय माल सामान जाचपास राती आठ बजे पछी बंद हुने गर्छ
। तर राती नौ बजेको समयमा यसरी भंसार कर्मचारीको अगाडीबाटै ठेलामा जादा
भंसारको गेटमा डियुटीमा रहेको तिन जना सुब्बा र दर्ुइ जना खरिदार हुदाहदै
पनी भंसार छलेर सामान लगि रहदा कर्मचारीले सोद पुछ बिना नै छाडनुले
प्रष्ट हुन्छ कि यसमा भंसार कर्मचारीको संलग्नता रहेको छ । डटपेनमा १५
प्रतिशत भंसार महसुल लाग्ने प्रावधान छ भने १३ प्रतशत मुल्य अभिबृद्धी कर
लाग्ने गर्छ र प्रती प्रज्ञापन पत्रमा पाच सय ६५ रुपैया कर लाग्दै आएको छ

अहिले बीरगंज भंसार भित्रैबाट राजश्व चुहावट भईरहेको हामीले पटक पटक
सामाचार गर्दै आएका छौ तर कर्मचारीहरुलाई कारवाही हुनुको साटो दिन प्रती
दिन राजश्व चुहावट कार्य त्रि्र रुपले बढदै गएको छ ।
बीरगंजको आस पास क्षेत्रबाट सशस्त्र प्रहरी बल भंसार राजश्व गस्तिले
तस्करी पर्ुण्ा रुपले बंद गरेपछी तस्करहरु अहिले भंसार भित्रैबाट
प्रज्ञापन पत्रमा वजन कम गरी भंसार कर्मचारीको मिलोमतोमा राजश्व चुहावट
भै रहेको जानकारी प्राप्त भएको छ ।

0 comments: