होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बिभिन्न अपराधिक क्रिया कलापमा संलग्न रहेको आरोपमा चार पक्राउ
शेखर बहादुर क्षेत्री
बीरगंज श्रावण २८ गते
जिल्ला प्रहरी कार्यालय पर्सर्ाा बिभिन्न अपराधिक क्रिया कलापमा संलग्न
रहेको आरोपमा पक्राउ परेको चार जनालाई आज एक पत्रकार सम्मेलन गरी
र्सार्बजनिक गरेको छ ।
अखिल तर्राई मुक्ती मोर्चा प्रतिक समुहको पर्सर्ाार्न्चार्ज जिल्ला बारा
गा बि स बिश्रामपुर वार्ड नम्बर १ बस्ने टोल बलिरामपुर निवासी जितेन्द्र
प्रसाद कलवार उर्फचन्दन सिंह एक थान कटुवा पेस्तोल,त्यसमा लाग्ने गोली एक
थान, सकेट बम एकथान, डेटोनेटर बम चार थान, पार्टर्ीीे रसिद, पर्चा
पम्पलेट र लेटर प्याड सहित पक्राउ गरको छ भने अर्का पर्सर्ााे मिर्जापुर
वडा नम्बर ५ निवासी जितेन्द्र गिरी भन्ने उर्फराजकुमारलाई गोली सहित
पर्सर्ाा्रहरीले पक्राउ गरेको छ । भारतिय अपराधी बागड बिल्लाको मान्छे
भनी बीरगंजको बिभिन्न स्थानबाट चन्दा माग गरी हिडने क्रममा प्रहरीले
गिरीलाई पक्राउ गरेको थियो । गिरी दर्ुइ महिना जेलकाटेर रु २५ हजार
धरौटीमा छुटेका थिए ।
त्यसैगरी भारत बिहार घर भई हाल बीरगंज उप महानगरपालिका वडा नम्बर १९ नगवा
बस्ने गोपिचन साहलाई कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यसतै जिल्ला बारा गा बि स दोहरी वडा नम्बर ६ बकुलहर टोल निवासी बिरा
सहनीलाई सोडा १७ किलो, रातो बारुद ५ किलो, रसेतो गन्धक २० किलो बम बनाउने
सामग्री सहित बीरगंजको पावर हाउस चौकबाट प्रहरीले पक्राउ गरेको पत्रकार
सम्मेलनमा र्सार्बजनिक गर्ने क्रममा पर्सर्ाा प्रहरी प्रमुख प्रहरी
उपरिक्षक राजेन्द्र मान श्रेष्टले जनाएकाछन । यस बारेमा थप अनुसंधान भै
रहेको प्रहरी उपरिक्षक श्रेष्टले बताएकाछन ।

0 comments: