BREKING NEWS:


सर्ूर्ती खेतीे तर्फसुवर्ण्र्ाारका किसानहरु

शेखर छतकुली
बीरगंज श्रावण २३ गते
बीरगंज चीनी कारखाना बन्द भएपछी उखु खेतीको बिकल्पमा पर्सर्ााे ग्रामिण
भेगमा रहेको सुवर्ण्र्ाारका किसानहरु सर्ूर्ती खेतीे तर्फआकषिर्त भएकाछन

हावापानी र माटो सुहाउदो बाली भएकाले राम्रो उत्पादन हुने र उत्पादन पछि
सहजै बिक्री पनि भएपछि पर्सर्ााे सुवर्ण्र्ाार गाबिसमा केही बर्षयता
सर्ूर्ती खेती फष्टाउदै गएको स्थानिय किुानहरुले बताउछन । जिल्लाको उत्तर
पश्चिमी भेगमा रहेको यो गाबिसबासी गा"जा र अफिम जस्ता लागु औषध बाली खेती
गरेर जोखिम उठाउनु भन्दा सर्ूर्ती खेती गरेर नगदे वाली सरहको आम्दानी
गर्न थालेका छन् ।
अवैध लागु औषध बाली र उखु बालीकै हाराहारीको आम्दानी भएपछि उनीहरु वैध
रहेको सर्ूर्ती खेती तर्फआकषिर्त भएका हुन् । करिब डेढ दशक देखि सर्ुर्ती
खेती गर्दै आएका सुवर्ण्र्ाार ४ का किसान कुमार बस्नेत हाल आफ्नो गाबिसमा
मात्र करीब एक सय बिगाहा भन्दा बढी जग्गामा यसको खेती भई रहेको बताउछन् ।
उक्त गाउका किसानहरु राम्रो आम्दानी देखेपछी छिमेकी करीब आधा दर्जन
गाबिसका किसानले पनि सफलतापर्ूवक यसको खेती गरी रहेको उनले बताए ।
सर्ूर्ती खेती गर्न धेरै मेहनत पनि नपर्ने र धेरै मजदुर पनि नचाहिने
भएकाले यसको उत्पादन लागत कम हुने गरेको छ । परिवारका सदस्यहरुले पनि
सर्ूर्ती सुकाउने, संकलन गर्ने लगायतका काम गर्न सक्ने भएकाले यसका लागि
जना मजदुर खोजेर हिड्नु पर्दैन ।
प्रति कठ्ठा ४० देखि ६० किलो सम्म सर्ूर्ती उत्पादन हुने र बिक्री गर्दा
७० देखि एक सय रुपैया प्रति किलोमा बिक्री हुने गरेको बस्नेत भन्छन् ।
सर्ूर्ती उत्पादन गर्न प्रति कठ्ठा पाच सय देखि आठ सय रुपैया सम्म मात्र
लागत पर्ने गरेको छ । एक बर्षा माघे र बर्षो गरी दर्ुइ पटक यसको खेती
हुन्छ । सर्ुर्ती खेती अन्य बालीहरु जस्तै पाकनमा समय लागेपनी तयार
पार्दा सम्म करिब आठ नौ महिना लाग्ने किसानहरु बताउछन ।
यहाका किसानले उत्पादन गरेको सर्ुर्ती छिमेकी बारा जिल्लाको सिमरास्थित
बहुराष्ट्रिय चुरोट उत्पादक कम्पनी र्सर्ूय नेपालले खरिद गर्ने गरेको छ ।
सर्ूर्ती खेतीलाई प्रोत्साहित गर्न र्सर्ूय नेपालले किसानलाई कारखाना
सम्म सर्ूर्ती ल्याए वापत प्रतिकिलो एक रुपैया २० पैसा भाडा खर्च समेत
दिने गरेको छ भने सर्ुर्ती खेती गर्ने किसानहरुलाई र्सर्ुय नेपालले यो
खेतीको लागी बैंकिग दररेटमा ऋण पनी दिने गरेको किसानहरु बताउछन ।
आफूले यस बर्षमाघे सिजनमा छ कठ्ठा जग्गामा सर्ूर्ती बाली लगाएर तीन सय ४५
किलो सर्ूर्ती उब्जाएको बताउदै बस्नेतले यसबाट आफूलाई ३१ हजार रुपैया
आम्दानी भएको बताए । एक बर्षा दर्ुइ बाली सर्ूर्ती खेती गर्दा अर्को
बर्षदेखि बाली रोप्ने,सुकाउने,बिक्री गर्ने अवधिमा किसानले खाली बस्नु
नपर्ने र हात खाली पनि नहुने अवस्था आउछ । खेतमा एकातिर बाली तयार हुदै
गर्छ भने अर्कोतिर सर्ूर्ती बिक्री भई रहेको हुन्छ ।
डेढ दशक देखि सफलतापर्ूवक सर्ूर्ती खेती गर्दै आएका स्थानीय किसान प्रितम
लामा बिगतको तुलनामा हाल करीब ५० प्रतिशत बढी सर्ूर्ती खेती हुने गरेको
बताउछन् । सर्ूर्ती खेतीले आफूहरुलाई नगदे बाली सरहको आम्दानी दिई रहे
पनि धुम्रपानको साधन उत्पादन गर्ने यो खेतीबाट आफू भित्री हृदयबाट भने
सन्तुष्ट नरहेको उनी बताउछन् । राज्यले आफूहरुलाई सर्ूर्ती खेती सरहको
अन्य विकल्प दिए आफू त्यसकै खेती गर्ने पनि उनले बताए ।
र्सर्ुवणपुर छेउछाउका किसानहरु पनी दिन प्रतिदिन सुती खेती तर्फआर्कषित
हुदै गएको र लागु औषध जस्तो झनझट नहुने र प्रहरीको पनी धाक धम्कि सहनु
नपर्ने स्थानियबासीहरु बताउछन ।

0 comments: