होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
ज्वाला सिंह समूहका केन्द्रीय सदस्य प्रहरी द्धारा र्सार्वजनिक
शेखर बहादुर क्षेत्री
बीरगंज श्रावण २३ गते
पर्सर्ाा्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ज्वाला सिंह नेतृत्वको
जनतान्त्रिक तर्राई मुक्ति मोर्चा केन्द्रीय सदस्य भाजु पटेललाई
र्सार्वजनिक गरेको छ । आकाश सिंह उपनाम भएका २५ बषिर्य पटेललाई
पर्सर्ाा्रहरीले साउन १४ गते उनकै घर रहेको लालपर्सर्ाााबिस ७ बाट
नियन्त्रणमा लिएको थियो ।
पटेलले घरमा आएको सुराकीको आधारमा उनलाई पक्राउ गर्न जिल्ला प्रहरी
कार्यालयबाट प्रहरीको टोली खटिएकोमा करीब तीन किलोमिटर सम्म लखेटेर
पक्राउ गरीएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले
बताए । पर्सर्ाा्रहरीले हाल सम्म पक्राउ गरेका भूमिगत संगठनका सदस्य
मध्ये पटेल सबैभन्दा चर्चित र सक्रिय व्यक्ति रहेको उनले बताए । पटेलको
साथबाट एक थान कटुवा पेस्तोल,त्यसको दर्ुइ थान गोली र एक थान सकेट बम
समेत बरामद भएको प्रहरीको दाबी छ । उनको बिरुद्ध बिभिन्न मुद्दामा
वारेण्ट समेत जारी रहेको छ ।
पटेल लामो समय देखि भूमिगत संगठनमा आबद्ध रहेको र उनी हत्या,बम
बिष्फोट,फिरौती असूलीका थुप्रै घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
०६४ साउन ३१ गते बिरुवागुठी ५ मा स्थानीय शिक्षक महेन्द्र तामांगको
हत्या,०६५ असोज ३ गते जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मोहन
मैनालीको हत्याको घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
त्यसैगरी, ०६६ कात्तिक १९ गते लिपनीवर्ीता ५ मा भएको बेवारीशे बम
बिष्फोटको घटनामा पटेलले त्यहा फालेको बम बिष्फोट भएको र उक्त घटनामा एक
जनाको मृत्यु भएको थियो । वीरगंज लगायत पर्सर्ाााराका बिभिन्न स्थानमा
तीन बर्षयता भएका सात बम बिष्फोटका घटनामा पटेल संलग्न
रहेको,व्यापारीर्,कर्मचारी,उद्योगी, तथा र्सवसाधारण गरी करीब दर्ुइ सय
जनासंग फिरौती असूली सकेको,नौं उद्योग तथा व्यापारीक प्रतिष्ठानहरुबाट
महिनावारी असूल गर्ने गरेको पटेलको दावी छ ।
पत्रकार सम्मेलनमा प्ाटेललले आफू उपर लागेको अभियोग स्वीकार गरेका थिए ।
उनले आफू शिक्षक हत्यामा संलग्न भएपनि मैनाली हत्याको घटनामा भने संलग्न
नरहेको जिकिर गरे । बम बिष्फोट,फिरौती असूली जस्ता काममा भने आफू संलग्न
रहेको उनले बताए ।
जनयुद्धकालमा आफू माओवादी पार्टर्ीी संलग्न भई सैन्य कमाण्डरको हैसियतले
उक्त पार्टर्ीी करीब चार बर्षकाम गरी सकेको उनले बताए । माओवादीमा
व्यक्तिवादी चरित्र हाबी भएको र माओवादीको नीति मधेश बिरोधी भएकाले आफू
उक्त पार्टर्ीीरित्याग गरी पाच बर्षअघि ज्वाला सिह नेतृत्वको भूमिगत
संगठनमा प्रवेश गरेको पटेलले बताए । सुरुमा आफू एरिया इन्चार्जको
हैसियतबाट उक्त संगठनमा आबद्ध भएकोमा हाल केन्द्रीय सदस्यको हैसियतले
कार्यरत रहेको उनले स्वीकार गरे ।

0 comments: