BREKING NEWS:


पर्सर्ाा्रहरीले एक भारतिय नागरिकलाई शुक्रबार सकुशल उद्धार गरेको छ

शेखर बहादुर क्षेत्री
बीरगंज श्रावण २ गते
पर्सर्ाा्रहरीले एक भारतिय नागरिकलाई शुक्रबार सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सर्ाा आईतबार पत्रकार सम्मेलन गरी उक्त घटनाको बारेमा तथ्य प्रहरीले र्सार्वजनिक गरेको छ ।
अपहरण मुक्त गरीएकामा भारत छतिसगढ राज्य बिलासपुर थाना सरकण्डा बस्ने ५५ बषिर्य राजेश कुमार सिंह रहेका छन् । उनलाइ ०६७ साल आषाढ ५ गते नेपाली मोबाईलबाट फोन गरी गुप्तँ भ्ँन्ने भारतिय ब्यक्तीले हुलास स्टिल प्रा ली मा लेखा पाल पदमा काम दिने भनी बोलाएका थिए । आषाढ १० गते भारतको रकशौलबाट हुलास स्टिलमा लैजान भनी अज्ञात स्थल तर्फलगी अपहरण गरी बंधक बनाई सिंहको घरमा फोन गरी ४० लाख माग गरेकोमा एक लाख भारतिय रुपैया दिदा पनी आफना बाबुलाई अपहरणकारीले नछाडेकोमा भारतिय प्रहरीको सहयोगमा पर्सर्ाा्रहरीमा निबेदन दिएको अपहरितका छोरा रोहित सिंहले बताएकाछन ।
निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सर्ााे प्रहरी नायव उपरिक्षक सजिव शर्माको कमाण्डमा गएको टोलीले खोज तलासको क्रममा ०६७ साल श्रावण १ गते बिहान करिब दर्ुइ बजे पर्सर्ााे बागवाना गा बि स वडा नं ८ कोईलाभारको जंगलबाट मुक्त गराएको पर्सर्ाा प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले जनाएकाछन ।
अपहरणमा संलग्न रहेको आशंकामा पर्सर्ााे बसडिलवा वडा नं ६ बस्ने बर्ष४५ को जगरनाथ ठाकुरलाई १ गते बीरगंजको प्रतिमा चौकबाट पक्राउ गरी अनुसंधान भैरहेको प्र उ श्रेष्ठले बताएकाछन ।

0 comments: