होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
मनी चेन्जरमा लाखौको चोरी
| शेखर बहादुर क्षेत्री बीरगंज आषाढ २७ गते बीरगंजको घंटाघर स्थित पशुपती सुपर मार्केट भित्र रहेको चौधरी मनी चेन्जरमा आईतबार बिहान करिब ३ बजे झयाल फोडेर चोरहरुले तिन लाख रुपैया भन्दा बढी चोरी गरेर लगेकाछन । मार्केटको पश्चिम पटी रहेको मनी चेन्जरको पश्चिम तिरको ग्रिलको झयालबाट चोरहरु प्रबेश गरी त्याहा रहेको ३ लाख नेपाली र ५ हजार भारु रुपैया चोरहरुले लगेको मनी चेन्जरका संचालक धर्मेन्द्र उपाध्यायले जनाएकाछन । सुपर मार्केट भित्र २४ वटा सटर मध्ये तिन वटा मनी चेन्जर र दर्ुइ वटा सरकारी बचत संस्था रहेकाछन । चोरहरु सुपर मार्केट भित्रैको रहेको आशंका संचालक उपाध्यायको रहेको बताए । यस मार्केटमा दर्ुइ जना सेक्युरिटी गार्ड कार्यरत रहेपनी केही दिन देखी एक जना गार्ड मात्र रहेको उपाध्यायले बताए । चोरी गर्ने समुह पहिचान नभएपनी सोध पुछका लागी मार्केटका गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । |
0 comments:
