BREKING NEWS:


बीरगंजको अशोक बाटिका १३ स्थित थेरेसरी बाबाको मठियामा अज्ञात समुहले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ ।

शेखर बहादुर क्षेत्री
बीरगंज आषाढ १२
बीरगंजको अशोक बाटिका १३ स्थित थेरेसरी बाबाको मठियामा अज्ञात समुहले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सर्ााे निचुटा घु भई अशोक बाटिका बस्दै आएका बर्ष४५ को काशी तिवारी रहेकाछन ।
गोली प्रहार लगतै स्थानियबासीहरुले र्घाईते तिवारीलाई उपचारका लागी बीरगंजको नारायणी उप क्षेत्रिय अस्पतालमा गलेको केही बेरमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
शनिबार बेलुकी साढे पाच बजे सो स्थानमा घुम्न गएको बेला मठियामा रहेको एक घरमा पस्ने क्रममा पहिला देखी लुकेर बसिरहेको दर्ुइ जनाको संख्यामा रहेको नकाबधारी समुहले गोली चलाएका थिए ।
गोली प्रहार गर्ने ब्यक्तीलाई स्थानियबासीले पछयाउने क्रममा सो नकाबधारी समुहले गोली ताक्दै भागेको प्रत्यक्षदर्शीले बताएका छन ।
तिवारी हिन्दु युवा संघ पर्सर्ाा जिल्ला अध्यक्ष हुन ।
तिवारी केही दिन देखी हिन्दु युवा संघमा सक्रिय रहदै आएका थिए
घटना पश्चयात नगरको सुरक्षा ब्यवस्था कडा पारिएको र गोली हान्ने समुहको खोज तलास भैरहेको पर्सर्ाा्रहरीले जनाएकोछ ।
तिवारीलाई अज्ञात समुहले चार गोली प्रहार गरेको पर्सर्ाा्रहरीले जनाएको छ ।

0 comments: