BREKING NEWS:


पर्ुव राजा ज्ञानेन्द्र शाहले बारा स्थित लिपनी माल परवानीपुरमा नव निर्मित बैष्णो देबी मन्दिरको उदघाटन

शेखर बहादुर क्षेत्री
बीरगंज २ आषढ
पर्ुव राजा ज्ञानेन्द्र शाहले बारा स्थित लिपनी माल परवानीपुरमा नव निर्मित बैष्णो देबी मन्दिरको उदघाटन गरेकाछन ।
मंदिर उदघाटनका लागी आज बुद्ध एअरबाट नौ बजे सिमरा बिमान स्थल पुगेका थिए ।
परवानीपुरमा स्थानियबासीहरुको सहयोगमा करिब डेढ करोडको लागतमा निमार्ण्र्ााएको उक्त मंदिरको आधा घण्टा पुजा अर्चना पछी मंदिरको उदघाटन गरेका थिए ।
करिब चार ५ हजारको संख्यामा आम जन्ताको उपस्थिती रहेको थियो । पर्ुव राजा ज्ञानेन्द्र शाह करिब पाच सय मिटर पैदल हिडेर मंदिर सम्म पुगेका थिए ।
शाहले उक्त मंदिरको लागी एउटा एम्बुलेन्स सहयोग गरेको दर्ुगा पुजा समितीले जनाएको छ ।
केही राजाबादीहरुले राजा आउ देश बचाउ समेतको चर्को नाराबाजी समेत गरेका थिए । पर्ुव राजा ज्ञानेन्द्र शाह आजै काठमाण्डौ फर्किने े कार्यक्रम रहेको निकट सुत्रले जनाएको छ ।
उनको सुरक्षाको लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लेा उपस्थिती रहेको थियो ।

0 comments: