BREKING NEWS:


उधोगी ब्यवसायी र सरकार एउटै रथको दर्ुइ पांग्रा मंत्री सुरेन्द्र पाण्डेले

शेखर छतकुली
बीरगंज जेष्ठ २३ गतेर्
अर्थ मंत्री सुरेन्द्र पाण्डेले उधोगी ब्यवसायी र सरकार एउटै रथको दर्ुइ पांग्रा भएको बताउनु भएको छ ।र्
अर्थ मंत्रालय, राजश्व परामर्स समिती, नेपाल उधोग बाणिज्य महासंघ, र बीरगंज उधोग बाणिज्य संघले आज बीरगंजमा पर्ुव बजेट सम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।कार्यक्रममा बोल्दै मंत्री पाण्डेले यदी सरकार संग पैसा भएन भने देश निर्माण कसरी गर्ने जिकिर गर्नु भयो ।
बीरगंजको बोर्डर देखी बाराको पथलैया सम्म फास्टट्याक बाटो निर्माण कार्यको लागी अगामी बजेटमा दर्ुइ अर्व रुपैया छुटयाएको बताउनुभयो ।
पाण्डेले आफुहरु लोड सेडिगंबाट देशलाई कसरी मुक्त गराउने कुरामा चिन्तित रहेको धारणा ब्यक्त गर्नु भएको छ । कार्यक्रममा बोल्दै अर्थ सचिव रामेश्वर खनालले फास्टट्याक बीरगंज देखी हेटौडा सम्म पुरयाउने लक्ष्य यो सरकारको रहेको बताएकाछन । सचिव खनालले उधोगी ब्यापारीहरुका सुरक्षाका लागी औधोगिक सुरक्षा बलको गठन चाडै पुरा हुने धारणा ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै राजश्व सचिव कृष्णाहरी बासकोटाले ब्यापार सहजिकरण र उधोग सहजिकरण नभएमा त्यस्को सम्पर्ुण्ा दोषी आफु हुने बताएकाछन । सचिव बास्कोटाले भंसार कर्मचारी र राजश्व कर्मचारीहरुलाई लगनसिल्ता र्रर् इमान्दारीले आ आफनो ठाउमा काम गर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघको तर्फाट कार्यपत्र पर्ुव अध्यक्ष गणेश लाठले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश शिकारिया, उपाध्यक्ष अशोक बैध, महासंघका केन्द्रिय सदस्य बिजय सरावगी लगाएत बीरगंजका उधोगी ब्यापारीहरुको उपस्थिती रहेको थियो ।
 

0 comments: