होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
सशस्त्र द्धारा तिन लाखको अबैध सामान बरामद
| शेखर बहादुर क्षेत्री बीरगंज जेष्ठ २१ गते सशस्त्र प्रहरीको बेस क्यामप भिखमपुरले पर्सर्ााे सुपैाली गा बि स बाट भंसार छलेर ल्याउदै गरेको दर्ुइ लाख मुल्य बराबरको मल र सक्खर पक्राउ गरी आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाएको छ । भारतकोर् इनरुवाबाट बाराको जितपुर तर्फछ वटा टायरगाडामा लैजार्दै गर्दा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सामानहरुमा ५१ बोरा युरिया मल र १ सय बोरा सक्खर रहेको सिमा सुरक्षा बल पर्सर्ाा शसस्त्र प्रहरी उपरिक्षक दिल बहादुर थापाले जनाएकाछन । त्यस्ौगरी जिल्ला प्रशासन कार्यालयमा रहेको सशस्त्र प्रहरीको बेस क्यामपले भंसार छलेर ल्याउदै गरेको एउटा टेम्प्ँु सहित एक लाख मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरिक्षक हेम जिसीको नेतृत्वमा गएको टोलीले बीरगंजको रेशमकोठीबाट पोके महिला तस्करहरुले टेम्पुमा लगी रहेको अवस्थामा पक्राउ गरी भंसार कार्यालयमा बुझाएको स प्र नि जिसीले बताएकाछन । पक्राउ पर्ने सामानहरुमा सुरवाल कर्ुता , सल , पोपलिन कपडा , लगायतका कपडा रहेकाछन । पक्राउ गरेको कपडाहरु मध्ये करिब पचास हजार मुल्य बराबरको साडी सुरुवाल कर्ुता सशस्त्र प्रहरीले आफनो गाडीमा लुकाएर लगेको एक सशस्त्र प्रहरी जवानले बताएका छन । |
0 comments:
