होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
यातायात ब्यवस्था कार्यालय बीरगंजमा अज्ञात समुहले आज दिउसो सकेट बम राखे
| शेखर बहादुर क्षेत्री बीरगंज जेष्ठ १२ गते यातायात ब्यवस्था कार्यालय बीरगंजमा अज्ञात समुहले आज दिउसो राखेको सकेट बम काली जंग ब्यारेकका सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ । अपराह्रन्न दर्ुइ बजे कार्यालयकार् इन्जिनियर पुष्प श्रविास्तवको कोठाको टेबुल मुनी कालो प्लास्टिकमा बेरेर राखेको संकाशपद बस्तु देखे पछी कर्मचारीहरुले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उक्त संकाशपद बस्तु सकेट बमको भएको सेनाले जनाएपछी सेनाकै एक जवानले हातमा बोकेर यातायात कार्यालयको हाता भित्र राखी निस्कृय पारेको थियो । उक्त बमको कारण कार्यालयमा आज भैरहेको साना तथा ठुला गाडीहरुको ट्ायलको परिक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ । कार्यालयमा बम राखनु अगाडी अज्ञात समुहले दश लाख चन्दा माग गर्दै आईरहेको र सो रकम नदिएका कारण उक्त बम राखेको हुन सक्ने आशंका कार्यालयका कर्मचारीहरुले बताएकाछन । बम राखने ब्यक्तीको खोज तलास भैरहेको पर्सर्ाा्रहरीले जनाएको छ । |
0 comments:
