BREKING NEWS:


अज्ञात समुहको गोली प्रहारबाट एक ब्यापारी र्घाईते

शेखर बहादुर क्षेत्री
बीरगंज जेष्ठ ५ गते
बीरगंजको माहाबिर स्थान अगाडी रेडिमेड कपडा पसलमा अज्ञात समुहले चलाएको गोली लागी एक जना ब्यापारी र्घाईते भएका छन
बुधबार साझ करिब पौने आठ बजे कपडा पसलमा बसी रहेका बीरगंज उधोग बाणिज्य संघका माहा सचिव गोपाल केडिया माथि दर्ुइ जना अपरिचित ब्यक्तिले गोली प्रहार गरि फरार भएको प्रत्यक्ष दर्शीले बताएका छन । गोली लागी र्घाईत भएका केडियाको उपचार बीरगंज स्थित एडभान्स मेडिकल सेन्टरमा भैरहेको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले चलाएको गोली केडियाको देब्रे घाटीमा लागेको अस्पताल स्रोतले जनाएको छ ।
उनको स्ििथती सामान्य रहेको रहेको परिवारिक स्रोतले बताएको छ ।

0 comments: