होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंज उधोग बाणिज्य संघको कार्यालयमा बिहिबार बिहान साढे दश बजे बसेको आस्कमिक बैठकले पाच बुन्दे बिरोधका कार्यक्रमहरु गर्ने निर्ण्र्ा
| शेखर छतकुली बीरगंज जेष्ठ ६ गते बीरगंज उधोग बाणिज्य संघको कार्यालयमा बिहिबार बिहान साढे दश बजे बसेको आस्कमिक बैठकले पाच बुन्दे बिरोधका कार्यक्रमहरु गर्ने निर्ण्र्ाागरेको छ र्।र् र्ेे बुधबार राती साढे सात बजे सशस्त्र समुहले चलाएको गोली लागी र्घाईते भएका बीरगंज उधोग बाणिज्य संघका महा सचिव तथा ब्यापारी गोपाल केडियाको बिषयलाई लिएर बिहिबार संघको का बा अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा बसेको बैठकले सो निर्ण्र्ाागरेको प्रेस बिज्ञप्तीमा जनाएको छ । शान्ति सुरक्षाका बिषय बाहेक संघका सम्पर्ूण्ा कार्यक्रमहरु हालको लागि स्थगित गर्ने । सरकारी तथा गैरसरकारी संस्थागत कार्यक्रममा हालको लागि संघको सहभागिता नगराउने । विभिन्न संघ संस्था निकाय तथा र्सवसाधारणलाई संघबाट दिईने सम्पर्ूण्ा प्रकृतिका सहयोग हालको लागि रोक्का गर्ने । बीरगंज उद्योग वाणिज्य संघको परिसर तथा बीरगंज शहरको मुख्य मुख्य स्थानमा घटनाको विरोध स्वरुप कालो झण्डा तथा नारा सहितको व्यानर राख्ने । घटनाको विरोध स्वरुप संघको सचिवालय बन्द गर्ने चालु आर्थिक बर्षा बीरगंजमा करिब ३० देखी ३५ जना उधोगी तथा ब्यापारीहरु माथी सशस्त्र हथियारधारी समुहले आक्रमण गरिसकेका छन भने अहिले सम्म तिन जना ब्यापारीहरुको मृत्यु भैसकेको का बा अध्यक्ष टेमानी बताउछन । यसरी दिन रात प्रहरीले गस्ति गर्दा पनी सम साझै बीरगंजमा गोली प्रहार हुन्छ बम उधोगी ब्यापारीहरुको घर दैलोमा राखिन्छ भने कसरी सुरक्षा ठिक छ भन्ने उनले भने । यो आक्रमण ब्यापारी माथी भएको होईनआर्थिक स्रोत माथी भएको छ बीरगंज उधोग बाणिज्य संघ माथी आक्रमण भएको महसुस गरेको उनले भने । टेमानी भन्छन ब्यापारीहरुले देशमा शान्ति सुरक्षा र उधोगी ब्यापारीहरुको सुरक्षाको ग्यारेन्टी नभए सम्म हामी टेक्स दिन्न भन्दा राजनिती पार्टर्ीीले बिरोध गरेकोमा दुख ब्यक्त गर्नु भयो उता प्रहरीले भने केडियालाई गोली हान्ने जो कोही भए एक दर्ुइ दिनमै पक्राउ पर्ने दाबी गरेको छ । चाडै भन्दा चाडै हामी अपराधीलाई पक्राउ गर्न सफल हुने र आम जनताको बिच त्यसलाई र्सार्बजनिक गर्ने दाबी पर्सर्ाा प्रहरी नायब उपरिक्षक योग बहादुर पाललृ दाबी गरेका छन । प्रहरीले २४ घण्टा बिती सक्दा अपराधीलाई पक्राउ गर्न नसकेकोमा उधोगी ब्यापारीहरु चिन्तित बनेका छन |
0 comments:
