BREKING NEWS:


प्रहरी र हथियारधारी समुह बिच भिडन्तमा एक को मृत्यु

प्रहरी र हथियारधारी समुह बिच भिडन्तमा एक को मृत्यु
शेखर बहादुर क्षेत्री
बीरगंज जेष्ठ ४ गते
मंगलबार राती दश बजे बीरगंजको नेशनल मेडिकल कलेजको उतर पटी प्रहरी र हथियारधारी समुह बिच भिडन्त हुदा प्रहरीको कारवाहीमा एक हथियारधारीको मृत्यु भएको छ ।
बीरगंजको आर्दशनगरमा बम राख्न आएको सुचना पाएपछी पर्सर्ााे क्राईम ब्रान्च को टोलीले पछियाउदै गर्दा सो स्थानमा पुगे पछी प्रहरी संग गोली हानाहानमा हृुदा हथियारधारीको कन्चटमा गाृेली लागी र्घाईते भएका थिए । र्घाईतेको उपचारको क्रममा बीरगंजको नारायणी उप क्षेत्रिय अस्पताल बीरगंजमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रही कार्यालय पर्सर्ाा प्रहरी नायब उपरिक्षक संजिव शर्माले बताएका छन ।
मृतकको पहिचान खुल्न सकेको छैन । मृतकको शबलाई पोष्टमार्टमको लागी नारायणी उप क्षेत्रिय अस्पतालमा राखिएको प्र ना उ शर्माले बताएका छन ।
मृतकको साथबाट घटना स्थलमा एक थान नलकटुवा र बम बरामद भएको प््र नाउ शर्माले जनाएका छन ।

0 comments: